Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


नेकपामा खेल दुबै पक्षले खेले, बिहानै दाहाल–नेपाल पक्षले दर्ता गराएका थिए ओलीविरुद्ध अविश्वास प्रस्ताव

काठमाडौं, पुष ५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको किचलो कतिसम्म देखियो भने दुबैले एकाले अर्को पक्षलाई सिध्याउने रणनीति लिएको खुलेको छ । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गराउनुभयो

प्रधानमन्त्री ओलीको संसद विघटनविरुद्ध सडकमा उत्रिए दाहाल–नेपाल पक्षीय कार्यकर्ता

काठमाडौं, पुष ५ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरिदिएपछि त्यसको विरोधमा काठमाडौंसहित देशका मुख्य स्थानहरुमा प्रदर्शन गरिएको हो । विरोधमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुषपकमल

संसद विघटन असंवैधानिक, प्रधानमन्त्रीले कलंकको टिका लगाएः माधव नेपाल

काठमाडौं, पुष ५ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णयले सत्तारुढ नेकपामा भूकम्प गएको छ । नेकपाका सबैजसो नेताले ओलीको कदमको तीब्र विरोध गरेका छन् । यर्सक्रममा वरिष्ठ नेता

संसद विघटन असंवैधानिकः नेकपा प्रवक्ता श्रेष्ठ

काठमाडौं, पुष ५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्न गरेको सिफारिशलाई असंवैधानिक भन्नुभएको छ । प्रवक्ता श्रेष्ठले मन्त्रिपरिषद्को बैठकमा सबै मन्त्री

विवादका बीच नेकपा स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । फुटको नजिक पुगेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठकअघि शीर्ष नेताहरुले सहमति जुटाउने प्रयास गरे पनि सहमति भैसकेको छैन । प्रधानमन्त्री एवं पार्टी

दाहाललाई फकाउन खुमलटार जाँदै ओली

काठमाडौं । सत्तारुढ नेकपाको आन्तरिक विवादले नयाँ नयाँ मोड लिइरहंदा प्रधानमन्त्री केपी शर्मा ओली कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार जानुभएको छ । संवैधानिक परिषद्सम्बन्धी विवादास्पद अध्यादेश फिर्ता गर्ने गत

दाहाल–नेपालले रामचन्द्र पौडेललाई भेटेर देउवाविरुद्ध उक्साए, देउवाप्रति शंका छ, नियन्त्रण गर्नुस्

काठमाडौं, पुस ३ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र नेता माधव नेपालले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुभएको छ । दुबै नेताले पौडेलसँगको

ओली–दाहाल भेटवार्ताः संवैधानिक परिषद बैठक स्थगित

काठमाडौं, पुष २ । प्रधानमन्त्री एवं संवैधानिक परिषदका अध्यक्ष केपी ओलीले बिहीबार साँझका लागि बोलाउनुभएको संवैधानिक परिषद बैठक स्थगित गरिएको छ । प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता

नेकपा विवादले प्रदेश–२ मा लेखा समिति गठन हुन सकेन, बेरुजु बढ्दै

काठमाडौं । सत्तारुढ नेकपाकोे आन्तरिक विवादले प्रदेश २ मा अहिलेसम्म सार्वजनिक लेखा समिति गठन गर्न सकेको छैन । प्रमुख प्रतिपक्षीको हैसियतले नेकपाले लेखा समितिको नेतृत्व पाए पनि पार्टीको आन्तरिक विवादका

लौ हेर्नुस्, ओलीलाई गलाउने पत्रः सांसदास्त्र !

काठमाडौं, पुष २ । मंसिर ३० गते संवैधानिक परिषदमा आफूनुकूल संशोधन गर्दै राष्ट्रपति विद्या भण्डारीबाट ‘बिजुली गति’ मा अध्यादेश जारी गराउनु भएका प्रधानमन्त्री केपी ओली पुष १ गतेको दिउँसो हुँदानहुँदै