Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


आजबाट पार्टीको आधिकारिता टुङ्गो लाग्यो– प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आधिकारिताको टुङ्गो लागेको बताउनुभएको छ । नारायणहिटी दरबार संग्रहालय अगाडि भएको बृहत जनसभालाई सम्बोधन गर्दै ओलीले

सूर्य चिन्ह आफूहरूकै हुने उपप्रधानमन्त्रीकाे ठाेकुवा

काठमाडौं । उपप्रधानमन्त्री एवं ओली पक्षीय नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलले सूर्य चिन्ह केपी शर्मा ओली नेतृत्वको पार्टीले पाउने ठोकूवा गर्नुभएको छ । नारायणहिटी दरबार संग्रहालय अगाडि भएको बृहत जनसभालाई

बन्दमा आगो लागेको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने

काठमाडौं । उपप्रधानमन्त्री एवं ओली पक्षीय नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलले नेपाल बन्दको क्रममा आगलागी भएको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने बताउनुभएको छ । नारायणहिटी दरबार संग्रहालय अगाडि भएको बृहत जनसभालाई

मांसाहारी आन्दोलन गर्नेलाई चिडियाखानामा बन्द गरिन्छ– गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मांसाहारी आन्दोलन गर्नेलाई चिडियाखानामा लगेर बन्द गरिने चेतावनी दिनुभएको छ । शुक्रबार ओलीपक्षले आयोजना गरेको बृहत जनसभालाई सम्बोधन गर्दै उहाँले मांसाहारी आन्दोलन गर्नेलाई जावलाखेलको

प्रधानमन्त्री ओलीको सभाका लागि दरबारमार्ग क्षेत्र पूरै नियन्त्रणमा, दलहरुले देखाए मिचाहप्रवृत्ति

काठमाडौं, माघ २३ । प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दरबारमार्ग क्षेत्र पूरै नियन्त्रणमा लिएर सभा गर्दैछ । यसका लागि नारायणहिटी दरबार संग्रहालयको मूल ढोका अगाडी नै मञ्च

दाहालको प्रष्टीकरण–एमसिसीका पक्षमा लागेको होइन

काठमाडौं, माघ २३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल समूहका अध्यक्ष पुष्पकमल दाहालले आफू अमेरिकी सहयोग परियोजना एमसिसीबारे अन्तिम निर्णयमा पुगिनसकेको प्रष्ट्याउनुभएको छ । शुक्रबार बिहान काठमाडौंमा गरिएको एक कार्यक्रममा

नेकपा पार्टी र सूर्य चिह्न पाउने ओलीले नचिताए हुन्छ–माधव नेपाल

काठमाडौं, माघ २३ । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले नेकपा पार्टी र सूर्य चिह्न पाउन नचिताए हुने बताउनुभएको छ । काठमाडौंमा शुक्रबार भएको कार्यक्रममा उहाँले आफूहरुसँग स्पष्ट

‘ओली सच्चिँदैनन्, झन् प्रतिगमनकारी, लोकतन्त्र ध्वस्त गर्ने बाटोमा जान्छन्’-दाहाल(भिडियो वार्ता)

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले नारायणहिटी दरबार अगाडी उभिएर लोकतन्त्रको बाँकी रहेको अंश पनि सकाउने घोषणा गर्ने अर्का अध्यक्ष पुष्पकमल दाहालले दाबी गर्नुभएको छ । ओलीको

प्रधानमन्त्री ओली विचलित भए, सन्किएर जे पनि बोल्छन्ः दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली विचलित भएको बताउनु भएको छ । शुक्रबार नेकपा ओली समूहले गरेको आमसभामा ओली सन्किनु भयो भने जे

नारायणहिटी दरबार अगाडि ओली समूहले आमसभा गर्दै, तीन लाख मानिस उतार्ने दावी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समुहले दाहाल–नेपाल समुहको विरोधसभाको जवाफ स्वरुप आज काठमाडौंमा आफ्नो बृहत आमसभा गर्दैछ । प्रधानमन्त्री ओलीको तर्फबाट जवाफ स्वरुप आयोजना हुन लागेको सभा नारायणहिटी दरबार