Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक स्थगित भएको छ । आज सोमबार दिउँसो एक बजे बस्नेगरी बोलाइएको बैठक भोलि मंगलबार बिहान ८ बजे बस्ने गरी स्थगित भएको

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज सोमबार बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने एक नेताले जानकारी दिनुभयो । ती नेताका अनुसार

माओवादी केन्द्रको कार्यवाहक अध्यक्षको जिम्मेवारी नारायणकाजीलाई

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई दिइएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार राति पाँच दिने भ्रमणका लागि जापान प्रस्थान गर्नु भएपछि

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौंं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज आइतबार बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडा दिउँसो ३ बजे बस्ने बैठकमा पदाधिकारी चयन र पोलिटब्युरोबारे छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले

माओवादीका प्रदेशहरुको बैठकको समयतालिका हेरफेर

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले प्रदेशका पूर्व निर्धारित बैठकहरुको समय परिवर्तन गरेको छ । आज शुक्रबार बसेको पार्टीको स्थायी कमिटीको बैठकले पूर्व निर्धारित प्रदेशस्तरीय बैठकको समय परिवर्तन गरेको हो

माओवादीको केन्द्रीय समितिको बैठक आज बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज बिहीबार बस्दैछ । बुधबार र मंगलबार लगातार स्थगित भएको बैठक बिहीबार बस्न लागेको हो । बैठक आज ११ बजे बस्ने

प्रचण्डले आज पदाधिकारी घोषणा गर्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज बुधबार बस्दैछ । बुधबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको पोलिट्ब्यूरो, स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव ल्याउने बताइएको छ ।

माओवादी केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को राजधानीमा जारी केन्द्रीय कमिटी बैठक आज मंगलबार स्थगित भएको छ । पदाधिकारी चयनलगायतका विषयमा शीर्ष तहका नेताहरूबीच छलफलका लागि आजको बैठक स्थगित गरिएको हो

माओवादी बैठकमा आज प्रचण्डले जवाफ दिने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को जारी केन्द्रीय कमिटी बैठकमा आज मंगलबार अध्यक्ष पुष्पकमल दाहाल’ प्रचण्ड’ ले प्रतिवेदनमा उठेका प्रश्नहरुमाथि जवाफ दिनुहुनेछ । प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले उठाएको प्रश्नको अध्यक्षले प्रश्नहरुमाथि

माओवादी केन्द्रीय समिति बैठक सुरू

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सुरु भएको छ । माओवादी केन्द्रको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक आइतबारदेखि काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको हो । बैठक मंगलबारसम्म चल्ने