३२ जेष्ठ २०८१, शुक्रबार | Fri Jun 14 2024


इलाम र बझाङको उपनिर्वाचनमा माओवादीले उम्मेदवारी दिने

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले इलाम र बझाङको उपनिर्वाचनमा आफ्नै पार्टीको उम्मेदवार उठाउने भएको छ । बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टी केन्द्रीय कार्यालय बैठकले प्रतिनिधि

महरा पक्राउको विषयमा माओवादी पदाधिकारी बैठकमा छलफल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पार्टी पदाधिकारी बैठकमा पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेको विषयमा छलफल भएको छ । मंगलवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा उपाध्यक्ष महरा पक्राउ

माओवादीको विधान सुझाव परिमार्जनसहित पारित

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले विधान अधिवेशनबाट प्राप्त सुझाव समेटेर विधानलाई अन्तिम रुप दिएको छ ।शुक्रवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौं । बिहीवारबाट जारी सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बैठक आज दिउँसो १ बजेबाट पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बस्नेछ । आज माओवादी

जनताको पक्षमा हुने गरि संसदमा प्रस्तुत हुन सांसदलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारले गरेका कामलाई जनतासमक्ष पुर्‍याउने गरी संसदमा प्रस्तुत हुन पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको छ । सोमवार सिंहदरबारमा बसेको पाटीको संसदीय दलको

सुदूरपश्चिम प्रदेशमा माओवादी विवाद उत्कर्षमा

कैलाली (बिराज रोस्यारा) । सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रको विवाद झन बढ्दै गएको छ । बहुमत सांसदले संसदीय दलका नेता खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाएपछि शुरु भएको विवाद

माओवादी पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बुधबार बस्दैछ । बैठक दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्न लागेको हो । बैठकमा पछिल्ला राजनीतिक एवं समसामयिक विषयहरुमा

गण्डकीमा सरकारलाई दिएको समर्थन फिर्ता लिँदै माओवादी

काठमाडौं । गण्डकी प्रदेशमा सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) ले शुक्रबार सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेताहरुलाई गण्डकी

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन माओवादी केन्द्रको निर्देशन

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन नेकपा (माओवादी केन्द्र) ले संसदीय दललाई निर्देशन दिएको छ । आइतबार सुदूरपश्चिम प्रदेश सभा माओवादी संसदीय दलका नेता खगराज भट्टले

पटक पटक सर्दै आएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक शनिबार बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक दिउँसो १ बजेका लागि बैठक बोलाइएको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले