Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


नेकपा एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसदको ल्होत्से हलमा बस्नेछ । बैठकमा माघ १८ गतेबाट शुरु हुने हिउँदे अधिवेशनको बारेमा

संविधान संशोधनबाट सबै कुराको समाधान खोज्नु गलत हो : उपमहासचिव ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले संविधान संशोधनबाट सबै कुराको समाधान खोज्नु नहुने बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधान निर्माण भएको १० वर्ष

नेकपा एमाले केन्द्रीय कमिटी बैठक जारी

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि जारी छ । बैठक आइतवारदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ । बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । आइतबारबाट शुरु भएको बैठक आज पनि बस्ने भएको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक

नेकपा एमालेको केन्द्रीय समिति बैठक आजबाट

काठमाडौं । नेकपा एमाले केन्द्रीय समिति बैठक आजदेखि शुरु हुँदैछ । आइतबार बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुरु हुने बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक

प्रचण्डलाई महेश बर्तौलाको आग्रह : समाज विभाजित गर्ने अभिव्यक्ति नदिनुहोला

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले समाजलाई विभाजित हुने किसिमका अभिव्यक्तिहरु राजनीतिक नेतृत्वले दिनु नहुने बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सचेतक बर्तौलाले

संसदमा राजनीतिक दललाई छुट्याएर हेर्न सकिँदैन : योगेश भट्टराई

काठमाडौं । संसदमा विचाराधीन विधेयकमा सहमति खोज्ने भन्दै सत्तारुढ दलको संयन्त्रले राजनैतिक संशय पैदा गरेको छ । संघीय संसदका सदस्यहरुले विधेयकहरुमा खुला छलफल गर्न सकुन् भनेर ह्विप नलाग्ने व्यवस्था छ

नेकपा एमालेको नागरिक जागरण सभा

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले आज काठमाडौंमा जागरण सभा गर्दैछ । एमालेले एक लाख मानिस सडकमा उतारेर जागरण सभा गर्न लागेको हो । दरबारमार्गमा आयोजना गरिने साधारण सभालाई पार्टीका

जागरण सभाबारे एमालेको पत्रकार सम्मेलन

काठमाडौं । नेकपा एमालेको मंसिर ७ गतेको जागरण सभा काठमाडौंको दरबारमार्गमा हुने भएको छ । आज पत्रकार सम्मेलन गरी पार्टीले भृकुटीमण्डपमा तय गरिएको जागरण सभा ठाउँ सानो भएको जनाउँदै दरवारमार्गमा

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको आज सचिवालय बैठक बस्दैछ । बैठक शनिबार बिहान ११ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय संयन्त्र, उपनिर्वाचनलगायत