Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


चट्टानी अडानमा एमालेका दुई धार, मिल्नै मुस्किल

माधव पक्षधर भनिएका तर पछिल्लो समय ढुुलमुल गरिरहनु भएका नेता गोकर्ण विष्ट भने ओलीको शर्त मान्य नहुने बताउनुहुन्छ । दुवैको आत्मसम्मान जोगिने गरी मध्यमार्गी उपायबाट पार्टी जोगिन सक्ने उहाँको भनाइ

दुई बुँदे सहमतिपछि कर्णाली प्रदेशसभा बैठक सुचारु

प्रदेशसभाको आठौँ अधिवेशनको पहिलो बैठकमा प्रदेश सरकारका भौतिक पूर्वाधार एवं शहरी विकास मन्त्री अम्मरबहादुर थापाको बर्खास्तीको माग राख्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले बैठक अवरुद्ध गरेको थियो ।

संसदीय दललाई सात सांसदको जवाफ, ‘पार्टीको निर्देशनअनुसार नै मुख्यमन्त्रीविरुद्ध मतदान गरेका हौं’

संसदीय दलका नेता प्रकाशबहादुर शाहले सोधेको २४ घण्टे स्पष्टीकरणको जवाफ दिँदै सात जना प्रदेशसभा सदस्यले पार्टी केन्द्रको निर्देशन पालना गरेर मुख्यमन्त्री विरुद्ध मतदान गरेको बताएका हुन् ।

विधि, पद्धती मिच्नेहरूले मुख्यमन्त्री भट्टबाट शिक्षा लिन एमाले नेता भीम रावलको सुझाव

काठमाडौं, जेठ २५ । नेकपा एमालेका नेता भीम रावलले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टबाट शिक्षा लिन आफ्नै पार्टीका अध्यक्षसहितका नेतालाई सुझाव दिनुभएको छ । मुख्यमन्त्रीमा विश्वासको मत लिन सफल भएलगत्तै

ओलीको जवाफमा नेपालको वक्तव्य ‘ओलीको भ्रममा नपरी संगठन निर्माण र सञ्चालनको मार्गमा अघि बढ्नुस्’

आइतबार ओलीले पार्टी एकताको आह्वान गर्दै ६ बुँदे प्रस्तावको जवाफमा सोमबार प्रेस वक्तव्य सार्वजनिक गर्दै नेपालले केपी ओलीको वक्तव्यको भ्रममा नपरी सशक्त रूपमा पार्टीको समग्र एकता, संगठन निर्माण र सञ्चालनको

एमालेका दुई पक्षबीच शर्तको जुहारी, माधव नेपाललाई अध्यक्ष बनाउनुपर्ने नेपाल पक्षको शर्त

तर, माधव नेपाल पक्षले उक्त प्रस्तावलाई षडयन्त्र भन्दै ओलीले प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिनुपर्ने र आत्मालोचना गर्नुपर्ने शर्त अघि सारेको छ । साथै माधव नेपाललाई अध्यक्ष बनाउनु पर्ने नयाँ शर्त

ओलीको पत्रको लिखित जवाफ पठाउँदै नेपाल पक्ष

‘पत्रको जवाफ पत्रमा नै दिने तयारीमा छौं,’ उहाँले भन्नुभयो, ‘पत्रको कहिले पठाउने भन्ने सन्दर्भमा माधव कमरेड (माधवकुमार नेपाल)ले निर्णय लिनुहुन्छ ।’

ओलीको भनाइप्रति दाहालले गरे निन्दाः ‘मेरो कारण एकता सफल भएन भन्नु भ्रामक र षड्यन्त्रपूर्ण’

काठमाडौं, जेठ २४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो कारण एकता नभएको भनी नेकपा एमालेका अध्यक्ष केपी ओलीले लगाएको आरोपको निन्दा गर्नुभएको छ । प्रधानमन्त्री ओलीले प्रचण्डको कारण

एमाले एकताका लागि अध्यक्षले गर्नु भएको आव्हान स्वागतयोग्य छ : नेता भट्टराई

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले नेकपा एमालेको एकताका लागि एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नु भएको आव्हान स्वागतयोग्य भएको बताउनु भएको छ । भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै

ओलीको चालबाजीपूर्ण षड्यन्त्रमा नफसी वैकल्पिक मार्गमा अगाडी बढ्नुपर्ने नेपाल समूहको निष्कर्ष

काठमाडौं, जेठ २३ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले माग पूरा गर्ने विश्वसनीय आधार नभए वार्ताका नाममा अल्झिनु बेकार हुने ठहर गरेका छन् । नेपाल पक्षीय केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकबाट