Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक १६ असारमा बोलाउने एमाले स्थायी कमिटीको निर्णय

काठमाडौं, असार १३ । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ । स्थायी कमिटीको आइतबार बिहान बसेको बैठकले असार १६ गते आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको

ओलीलाई सर्वोच्चबाट एकपछि अर्को धक्का, अबको रणनीति कस्तो ?

सरकार गठन सम्बन्धी संविधानको धारा ७६ को हरेक उपधारालाई आफू अनुकुल व्याख्या गर्दै कुर्सीमा अडिन सफल प्रधानमन्त्री ओलीलाई अदालतले एकपछि अर्को धक्का दिइरहँदा ओलीको भविष्यमाथि प्रश्न उठ्न थालेको छ ।

प्रधानमन्त्रीको भ्याकेट निवेदनमा सर्वोच्चले बोलायो कर्णालीका चार सांसद

काठमाडौं, असार ८ । पार्टी ह्वीपविपरित फ्लोर क्रस गर्ने कर्णाली प्रदेशसभाका सांसदलाई पुनर्बहाली गर्ने आदेशविरुद्ध नेकपा एमालेका अध्यक्ष केपी ओलीले दिएको निवेदनमा सर्वोच्च अदालतले दुबै पक्षलाई बोलाएको छ । न्यायाधीशद्वय

एमाले अध्यक्ष ओलीले दिएको भ्याकेट निवेदन भट्टराई र फुयाँलको इजलाशमा, आउला उत्प्रेषणको आदेश ?

काठमाडौं, असार ८ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सर्वोच्च अदालतमा दिएको भ्याकेट निवेदन माथिको सुनुवाई न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलाशमा हुँदैछ । उक्त निवेदनको सुनुवाईका

भ्याकेट निवेदनले नेपाल पक्ष सशंकित, पार्टी एक ढिक्का राख्न ओलीले नचाहेको प्राध्यापक श्रेष्ठको भनाइ

ओलीले आफ्नो अडान नछोड्ने र नेपाल–खनाल खेमा पनि उधारोमा सम्झौता नगर्ने अडानमा रहँदा एमालेहरू मिलेर जाने सम्भावना नदेखिएको श्रेष्ठको बुझाइ छ । ‘यदि पार्टी नै मिलाउने हो भने केपी ओलीले

बाँस्कोटा भन्छन्, ‘अदालतमा बुझाएको सही फिर्ता नलिए झुर्का खोज्ने र ढुङ्ग्रो फुक्ने काम छोडिदिनुस्’

उहाँले पार्टी एकताको पक्षमा लागेको नेताहरूप्रति संकेत गर्दै कमरेडहरू थाकेको होकि भन्दै व्यङ्ग्यसमेत गर्नुभएको छ । एकताको खिचडी पकाउन असारमा झुर्का नभेटेको हुनसक्ने भन्दै माथिका दई शर्त नमाने पार्टी एकताो

बाढीपहिरो पीडितलाई तत्काल राहत देउ–नेकपा एमाले नेपाल पक्ष

काठमाडौं, असार ३ । नेकपा एमालेका माधव नेपाल पक्षका नेताहरुले बाढीपहिरो र डुबानबाट पीडित बनेका नागरिकलाई तत्काल उद्धार र राहत उपलब्ध गराउन माग गरेका छन् । नेपाल पक्षका १४ जना

भारत जानुअघि झलनाथको अपीलः अहंकार त्यागेर पार्टी एकता जोगाउन आग्रह

काठमाडौं, असार २ । नेकपा एमालेका पूर्वअध्यक्ष एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सम्पूर्ण अहंकार त्यागेर पार्टी एक बनाउन अपील गर्नुभएको छ । थप उपचारका लागि भारतको नयाँ दिल्ली प्रस्थान गर्नुपूर्व एक

पूर्वप्रधानमन्त्री खनाललाई थप उपचारका लागि दिल्ली लगियो, पार्टीलाई फूटबाट जोगाउन ओलीसँग आग्रह

काठमाडौं, असार २ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका पूर्वअध्यक्ष झलनाथ खनाललाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको छ । स्वास्थ्यमा देखिएपछि नर्भिक अस्पालमा उपचाररत खनाललार्य थप उपचारका लागि नयाँ

पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई उपचार गर्न दिल्ली लगिँदै

काठमाडौं, असार २ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि भारतको नयाँदिल्ली लगिँदै छ । खनाललाई बुधबार दिल्ली लैजान लागिएको खनालको सचिवालयले जनाएको हो ।