Logo ३० भाद्र २०८२, सोमबार | Tue Sep 16 2025


गणतन्त्रलाई समाप्त पार्न खोजियो–माधव नेपाल

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले व्यवस्थामाथि खतरा उत्पन्न भएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै नेता नेपालले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता,

सपथग्रहण गर्नेबित्तिकै सुदूरपश्चिमका तीन मन्त्री एमालेबाट निष्कासित

स्थायी कमिटी बैठकले दिएको निर्देशन अटेर गरेको र प्रदेश कमिटीले सोधेको स्पष्टिकरण समेत चित्तबुझ्दो नदिइ माओवादी सरकारमा सामेल भएकाले निष्कासन गरिएको प्रदेश अध्यक्ष कर्णबहादुर थापाले जानकारी दिनुभयो ।

सुदूरपश्चिममा एमाले राजनीति : प्रमुख सचेतकमा लाल बहादुर खड्का नियुक्त

रावल पनि मन्त्री बन्ने लाइनमा भएपछि सचेतक पनि परिवर्तन गरेको स्रोतले बताएको छ । आजै सुदूर पश्चिम प्रदेश सरकारमा मन्त्रीहरू थपिने भएका छन् ।

सुदूरपश्चिमका सामाजिक विकास मन्त्रीको स्पष्टीकरण, ‘अवैधानिक अध्यक्षको निर्देशन मान्दैनौं’

मन्त्री सुवेदीले कोभिड महामारीको अवस्थामा सरकारलाई दिएको समर्थन फिर्ता लिँदा जनताप्रतिको दायित्वबाट बिमुख भएको ठहर हुने भएकाले समर्थन जारी राख्दै प्रभावकारी भूमिका खेल्ने निर्णय भएको पनि बताउनुभयो ।

सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता नलिने एमाले संसदीय दलको निर्णय

नेकपा एमाले सुदूरपश्चिम संसदीय दलका नेता प्रकाशबहादुर शाहले स्थायी कमिटीको निर्णयबारे बुधबारको बैठकमा छलफल नै नगरेको दाबी गर्नुभयो ।

एमालेका थप १२ नेतालाई स्पष्टिकरण पत्र थमाइँदै

सोही बैठकले १२ जना नेतालाई २४ घण्टे स्पष्टिकरण सोध्ने निर्णयअनुसार बुधबार उनीहरूलाई पत्र थमाउने तयारी रहेको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रदेशसभाको बैठक बस्दै, ओली पक्षका सांसद उपस्थित नहुने

कैलाली । नेकपा एमालेको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको बैठक सुरु भएको छ । विवादका कारण बस्न नसकेको बैठक आजबाट सुरु भएको हो । बैठकमा २१ जना प्रदेशसभा सदस्य सहभागी भएका

एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता, ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने

विश्वासको मतका लागि मुख्यमन्त्री भट्टलाई २७ मतको आवश्यकता पर्छ । जसका लागि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको सहयोग अपरिहार्य छ ।

एमालेका थप १२ सांसदलाई पनि स्पष्टिकरण सोधियो

सोमबार बसेको स्थायी कमिटी बैठकले देउवाको पक्षमा हस्ताक्षर गर्ने थप १२ प्रतिनिधिसभा सदस्यहरूलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।

रिटमा हस्ताक्षर गर्न नेपाल पक्षमा दुई सांसद अनुपस्थित : नेता भन्छन्, ‘गोकर्णजी बिरामी, अर्का साथीलाई पखाला चल्यो रे !’

यद्यपि ती नेताले साथ छाडेको नेता रावलको संकेत छ । रावलले नेताको नाम खुलाउन चाहनुभएन । यसअघि नै योगेश भट्टराईले नेपाल समूह छाडिसकेका छन् ।