Logo १९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025


‘बजेट होलिडे’ले सरकारको अक्षमता देखिएकाे एमालेको टिप्पणी

पुरानै अध्यादेशलाई निरन्तरता दिने वा प्रतिस्थापनको प्रक्रिया जारी राख्ने दुविधामा परेको सरकारले सदन चलिरहेको बेला अध्यादेश नल्याउने बताइसकेको छ ।

माधव नेपालको पार्टीले एक सिट पनि नजित्ने एमाले नेता विष्णु पौडेलको दाबी

नेपाल समूहलाई स्वार्थीहरुको झुण्डको संज्ञा दिँदै पौडेल उद्घोषण गर्नुभयो, ‘माधव नेपालको पार्टी स्वार्थीहरुको झुण्ड हो, यस्तो झुण्डबारे चिन्ता नगरौं । आउने चुनावमा माधव नेपालको पार्टीले एउटा सिट पनि जित्न सक्दैन

आफ्ना माग सम्बोधन गरेर संसद चलाउन सरकार र सभामुखलाई एमालेकाे ध्यानाकर्षण

सरकारको गलत निर्णयका कारण विकास बजेटमा कटौती गर्ने र अनुत्पादक क्षेत्रमा खर्च वृद्धि गर्ने गलत बाटो अवलम्बन गरेको एमालेको आरोप छ ।

एमालेद्वारा राष्ट्रियसभा बैठक अवरुद्ध, शोक प्रस्ताव मात्र पारित

प्रतिनिधिसभामा जस्तै राष्ट्रियसभामा पनि विपक्षी दल एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न गर्दै अवरोध गरिरहेको छ ।

भीम रावल सुदूरपश्चिमको इन्चार्जबाट सहमतिमै हट्नुहुन्छ– नेता भट्टराई

‘भीम रावल इन्चार्ज रहे पनि पार्टीले सहमतिमै रहनुहुन्छ, नरहे पनि सहमतिले नै रहनुहुन्न,’ उहाँले भन्नुभयो, ‘इन्चार्ज नपाए पनि उहाँ पार्टीबाट निस्कनुहुन्न, एमालेबाट अब कोही पनि जाँदैन, बरु थपिन्छन् ।’

सभामुखलाई पदच्यूत गराउने एमालेको रणनीति, महाअभियोग लगाउन के–काे डर ?

सभामुखले संविधान र संसदीय कानुन बमोजिम विपक्षी एमालेले मर्यादा पालना नगरेको बताइरहनुभएको छ । एमाले यो भनाइ पचाउन सकिरहेको छैन ।

ओलीको दायर गरेको रिटमा सुनवाइ भएन, मुद्दाको स्थिति ‘हेर्न नभ्याइने’

रिटमा भदौ २२ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले अन्तरिम आदेशका लागि भदौ २८ गते दुवै पक्षलाई छलफलका लागि डाकेको थियो ।

माधव नेपालसहितका १४ नेतालाई निष्काशन गरे मात्र सभामुखसँग संवाद–नेकपा एमाले

काठमाडौं, भदौं २८ । आफ्नो पार्टीले निष्काशन गरेका माधव नेपालसहितका १४ सांसदलाई कार्वाही गरे मात्र संवाद हुने शर्त प्रमुख विपक्षी दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटालाई सुनाएको छ । सभामुख

ओलीले भने सापकोटा सभामुखको कुर्सीमा बस्न लायक छैनन्, संसद अवरोधमा संयम नगुमाउन आफ्ना सांसदलाई निर्देशन

पार्टीले तोकेका भन्दा बाहिरका नारा नलगाउन र संसदीय मर्यादामा बसेर विरोध गर्न सांसदहरुलाई निर्देशन दिएकाले आज बसेको पहिलो बैठकमा एमालको सांसदहरु केही संयमित जस्ता देखिएका थिए ।

संवादमा आउन सभामुखले गरेको आह्वान एमालेद्वारा अस्वीकार, लगातार तेस्रो दिन पनि संसद बैठकमा अवरोध

तीन दिनदेखि लगातार संसद अवरोध गर्दै आएको एमालेका सांसदले आइतबार पनि सभा अवरुद्ध गर्दै नाराबाजी गरेका हुन् । नाराबाजीकै बीचमा सभामुख सापकोटाले एमाले सांसदलाई संबोधन गर्दै वार्ता र संवादबाट समस्याको