Logo २४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026


एमालेको प्रतिनिधि चयन सम्पन्न, केन्द्रीय कार्यालयमा बुझाइयो १९ सय ९९ जनाको नाम

रसुवाबाट ७ जना प्रतिनिधि चयन भएसँगै महाधिवेशनका लागि १ हजार ९ सय ९९ जना प्रतिनिधि चयन भएको उहाँले बताउनुभयो ।

‘एमालेमा १० बुँदेको अलमल सकियो, धेरै नेता कार्यकर्ता हाम्रै पार्टीमा आउँछन्’

एमालेमा असन्तुष्ट रहेकाहरुले आफूलाई भेटिरहेको दावी गर्दै सम्मानित नेता खनालले उनीहरूसँग राम्रोसँग कुरा गर्न सके पार्टीमा आउने बताउनुभयो ।

नेकपा एमालेले आज एकसाथ देशभर महाधिवेशन प्रतिनिधि छान्दै, करिब दुई हजार प्रतिनिधि चुनिँदै

देशभर छरिएका ८ लाखभन्दा बढी संगठित सदस्यले आ–आफ्ना क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चुन्नेछन् । संगठित सदस्यताका आधारमा जिल्लाहरुबाट प्रतिनिधि चयन हुनेछन् ।

स्याङ्जाबाट एमाले महाधिवेशन प्रतिनिधिका लागि ८९ जना प्रतिस्पर्धामा

स्याङ्जामा एमालेका करिब १३ हजार ७ सय संगठित सदस्य रहेको बताइएको छ । एमालेले महाधिवेशन प्रतिनिधि चयनका लागि शनिबार देशैभर निर्वाचन गर्दै छ ।

एमाले महाधिवेशनकाे लाेगाे सार्वजनिक

१०औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले पत्रकार सम्मेलन गरेर लोगो सार्वजनिक गरेको हो ।

दश बुँदे कार्यान्वयन भइसक्यो, नमिलेको विषय स्थानीय नेतृत्वले हेर्छ– ईश्वर पोखरेल

पोखरेल सहित नेकपा एमालेका नेताहरुले आज पार्टीको १०औं महाधिवेशन हुने स्थल नारायणी नदी किनारको अवलोकन समेत गरेका छन् ।

सत्तारुढ गठबन्धन दुषित भइसक्यो– उपनेता नेम्वाङ

८८ दिनसम्म सरकार विस्तार गर्न नसकेको देउवा सरकारले बजेट होलिडे भन्दै विश्वसामु नेपाललाई लज्जास्पद तुल्याएको उपनेता नेम्वाङको आरोप छ ।

पार्टीको खातामा १ सय रुपैयाँ जम्मा गर्न ७ लाख ३० हजार सदस्यलाई एमालेको अपिल

बैठकले महाधिवेशनका लागि दक्षिणी एशियाली राष्ट्रका सत्तारुढ दल र विपक्ष दलहरूलाई अनिवार्य रूपमा निमन्त्रणा गर्ने निर्णय पनि गरेको एमालेले जनाएको छ ।

रावलप्रति भट्टको टिप्पणी–‘फरक मत पार्टीको कमिटीमा राख्नुस्, सञ्जालमा नौटङ्की नदेखाउनुस्’

बैठकमा प्रदेश इन्चार्ज लेखराज भट्ट, सह–इन्चार्ज नारदमुनि राना, निरु पाल, प्रदेश अध्यक्ष कर्ण थापा, सचिव राजेन्द्रसिंह रावललगायत नेताको उपस्थिति रहेको थियो ।

एमाले सुदूरपश्चिम कमिटीको बैठक राखिएमा भीम रावलको आपत्ति, कथित गूटको अवैध बैठकको संज्ञा

समाजिक सञ्जाल ट्वीटरमार्फत् नेता रावलले सुदूरपश्चिम प्रदेश कमिटीको बैठकलाई कथित र गूटबन्दी भन्दै अवैधको संज्ञा दिनुभएको छ ।