Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित

शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिएपछि सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ पेश गरेको प्रस्ताव बहुमतले पारित भएको हो ।

नीति तथा कार्यक्रम गन्तव्यहीन छ : विष्णु पौडेल

काठमाडौं । नेकपा एमालेका सांसद विष्णु पौडेलले सरकारले संसदमा ल्याएको नीति तथा कार्यक्रम गठबन्धन सरकार जस्तै गन्तव्यहीन रहेको टिप्पणी गर्नु भएको छ । शनिबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति

गण्डकीमा जेठ २४ मा नीति तथा कार्यक्रम, पूर्वपदाधिकारीलाई सुविधा दिन विधेक बन्दै

पोखरा । गण्डकी प्रदेश सरकारले पूर्व पदाधिकारीलाई सुविधा दिने गरी कानून निर्माण गर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनीक गदै सरकारका प्रवक्ता कुमार खड्काले सो कुराको जानकारी दिनुभएको हो

नीति तथा कार्यक्रम मन्त्री र सत्तापक्षका सांसदहरूको चुनावलक्षित कार्यक्रम मात्र : सांसद् लिङ्देन

शुक्रबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमाथिको छलफलमा बोल्दै सांसद लिङदेनले यस्तो बताउनुभएको हो ।

राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम पारित

काठमाडौं । संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाले सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि प्रश्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले सकरारले

राष्ट्रिय सभामा नीति तथा कार्यक्रममाथि छलफल, उत्पादन वृद्धिमा जोड दिन सुझाव

त्यस्तै राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले सरकारले ल्याएको नीति तथा कार्यक्रम अन्योलग्रस्त रहेको बताउनुभयो । उहाँले अहिलेको नीति तथा कार्यक्रमलाई कुहिरोको कागको संज्ञा दिँदै निजीकरणलाई प्राथमिकतामा राखेकोले अर्थतन्त्र गम्भीरतातर्फ गएको

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १६ गते प्रस्तुत हुने

हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १६ गते आउने भएको छ । प्रदेशसभा सचिवालयमा बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नीति तथा कार्यक्रम जेठ १६ गते ल्याउने सहमति

नीति तथा कार्यक्रममाथिको छलफल : सांसदहरूको जोड आत्मनिर्भर अर्थतन्त्रमा

सांसद भीमबहादुर रावलले स्वदेशी कच्चापदार्थको आधारमा उद्योगको विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले विषादीको परीक्षण नगरी विदेशबाट खाद्यवस्तुको आयात गरिने छैन भनेर संशोधन गर्नुपर्ने माग राख्नुभयो ।

१४५ बुँदे नीति तथा कार्यक्रमका ९१ बुँदामा संशोधन प्रस्तावको सूचना पेश

६५ पृष्ठमा १ सय ४५ बुँदामा समेटिएको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा विभिन्न राजनीतिक दलका ६ सांसदले ८१ बुँदामा र राष्ट्रियसभाका ५ सांसदले १० बुँदामा संशोधन प्रस्तावको सूचना पेश गरेका हुन्

राष्ट्रिय सभामा नीति तथा कार्यक्रमाथि छलफल, कसले के भने ?

त्यस्तै राष्ट्रियसभा सदस्य तुलप्रसाद विश्वकर्माले नीति तथा कार्यक्रममा धेरै पक्षहरू समेटिएको बताउनुभयो । उहाँले नीति तथा कार्यक्रममा नेपाल र भारतको सम्बन्ध सुमधुरभनिएपनि भनिएजस्तो नभएको बताउनुभयो ।