Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


धनकुटामा निषेधाज्ञा खुकुलो, सक्रिय कोभिड संक्रमित २ सय मुनि

सरकारले २ सय भन्दा बढी सक्रिय संक्रमित रहेको अवस्थामा निषेधाज्ञा लगाउने कार्यविधि नै बनाएको थियो । सक्रिय संक्रमित २ सय भन्दा कम भएसँगै निषेधाज्ञा खुकुलो पारिएको प्रशाासनले जनाएको छ ।

सुर्खेतमा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै असार ३१ गतेसम्मका लागि थपियो

सुर्खेत । सुर्खेतमा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै असार ३१ गतेसम्मका लागि थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जिल्लामा कोरोना संक्रमणको दर कायमै रहेकाले निषेधाज्ञा थप गरिएको

निषेधाज्ञा अटेर गर्दै व्यवसायी, प्रशासनलाई चुनौती दिएर व्यवसाय सञ्चालन

पछिल्लो पटकको निषेधाज्ञामा जिल्ला प्रशासन कार्यालयले प्रतिबन्ध लगाएका व्यवसाय पनि खुलेका छन् । सैलुन, खाजाघर तथा दोहोरी रेष्टुराँका सञ्चालहरूले प्रशासनको निषेध आदेशलाई चुनौती दिँदै व्यवसाय सञ्चालनमा ल्याएका छन् ।

कास्कीमा निषेधाज्ञा १० दिन थप

पोखरा । कास्कीमा विभिन्न सेवा खुकुलो पार्दै निषेधाज्ञा १० दिन बढाइएको छ । असार २५ देखि निजी तथा सार्वजनिक सवारीसाधन जोरबिजोर आधारमा सञ्चालन हुने छन् भने विभिन्न पेसा, व्यवसाय, पसल

स्याङ्जामा असार ३१ गतेसम्मका लागि निषेधाज्ञा थपियो

स्याङ्जा । स्याङ्जामा असार ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । असार २५ गतेसम्मका लागि जारी गरिएको निषेधाज्ञालाई बढाएर असार ३१ गतेसम्म पुर्याएको जिल्ला प्रशासन कार्यालय स्याङजाले जनाएको छ

पर्वतमा भोलिदेखि निषेधाज्ञा खुकुलो, सार्वजनिक सवारीमा आधा यात्रु बोक्न पाइने

जिल्ला भित्र चल्ने सार्वजनिक सवारीसाधनहरू सिट क्षमताको आधामात्र यात्रु राखेर सञ्चालन हुन दिने निर्णय गरिएको खत्रीले बताउनुभयो । यस अघि पेशा, व्यवसाय, पसल बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म खोल्न

निषेधाज्ञापछि काेभिड तथ्याङ्क : कर्णाली र गण्डकीमा संक्रमण दर उच्च, ९ जिल्लामा संक्रमित बढ्दै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रकाशन गरेको विवरण अनुसार असार १ गतेदेखि प्रदेश १ मा २५ हजार ७७ जनामा गरिएको परीक्षणमा ८ हजार ८ सय ३७ जनामा संक्रमण देखिएको छ ।

बर्दियामा सार्वजनिक सवारी खुला गर्ने प्रशासनको निर्णय

प्रशासनबाट जारी सूचनाको अवज्ञा गरे संक्रामक रोग ऐन २०२८, स्थानीय प्रशासन ऐन २०२८ र कोभिड–१९ अध्यादेश २०७८ बमोजिम कारबाही गरिने जिल्ला प्रसाशन कार्यलय बर्दियाले जनाएको छ ।

निषेधाज्ञा खुकुलो बनाउँदा संक्रमण फैलिने चिन्ता

जिल्लामा कोभिडको दोस्रो लहरले मात्रै ५६ जनाले ज्यान गुमाइसकेका छन् । २ हजारभन्दा धेरै संक्रमित भएका छन् भने हाल १ सय ५६ जना संक्रिय संक्रमित छन् । यसरी हेर्ने हो

निषेधाज्ञाका कारण वाणिज्य बैंकहरुमा थुप्रियो निक्षेप

काठमाडौं, असार २२ । कोरोना र निषेधाज्ञाका कारण आर्थिक गतिविधि प्रभावित हुँदा वाणिज्य बैकहरुको कर्जा लगानीको तुलनामा निक्षेप थुप्रिएको छ । एक साताको अवधिमा मात्रै बैकहरुको निक्षेपमा ४७ अर्बले बृद्धि