Logo २ पुस २०८२, बुधबार | Thu Dec 18 2025


निर्वाचन गर्न लाग्ने आठ अर्ब कहाँ बाट ल्याउने ?

काठमाडौं । सरकारले घोषणा गरेको मध्यावधि निर्वाचन गराउन आठ अर्ब बढी रकम आवश्यक पर्ने निर्वाचन आयोगले अनुमान गरेको छ । आयोगले निर्वाचनमा लाग्ने खर्चबारे हिजो अर्थ मन्त्रालयसँग पनि छलफल गरेको

माघ १५ गते मतदाता नामावली प्रकाशन गर्ने आयोगको प्रस्ताव

काठमाडौं, माघ ४ । निर्वाचन आयोगले मध्यावधि निर्वाचनको लागि माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने प्रस्ताव गरेको छ । राजनीतिक दलसंगको आइतबार भएको छलफलमा आयोगले मतदाता नामावलीसम्बन्धि प्रस्तावित कार्यक्रमअन्र्तगत

निर्वाचन तयारीका विषयमा राजनीतिक दलहरुसँग आयोगद्वारा छलफल

काठमाडौं, माघ ४ । प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ गते मध्यावधी निर्वाचनमा जाने सरकारको घोषणा पछि निर्वाचन आयोगले पहिलो पटक राजनीतिक दलहरुसँग छलफल गरेको छ । आयोगको कार्यालय

निर्वाचनको तयारीमा सुरक्षाकर्मी

खिलनाथ ताजपुरिया (इमेज) काठमाडौं, माघ १ । प्रतिनिधि सभा विघटन विरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतले अन्तिम फैसला दिन बाँकी रहेकै बेला सरकार भने निर्वाचन सुरक्षामा जुटेको छ । प्रहरी अतिरिक्त

कांग्रेसको प्राथमिकता निर्वाचन– उपसभापति निधि

जनकपुर । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेसले निर्वाचनलाई प्राथमिकता दिएको बताउनु भएको छ । संसद् विघटनबारे सर्वोच्च अदालते गर्ने निर्णय कांग्रेसले स्वीकार गर्ने बताउँदै उहाँले अहिलेको अवस्थामा आफूहरुको

निर्वाचनको तयारीमा जुट्न सुरक्षा निकायलाई निर्देशन

काठमाडौं, पुस २७ । गृहमन्त्रालयले आगामी वैशाख १७ र २७ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीमा जुट्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । निर्वाचनलाई स्वतन्त्र निष्पक्ष र शान्तिपूर्ण बनाउन

राप्रपामा अन्योल : तयारीमा चुनाव कि महाधिवेशन ? (भिडियो)

रोमन आचार्यकाठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) को आगामी वैशाख २८ मा हुने भनिएको एकता महाधिवेशन नहुने सम्भावना बढेको छ । वैशाखका लागि घोषणा भएको मध्यावधि निर्वाचनका कारण राप्रपाको प्राथामिकता परिवर्तन

संविधान भत्काएर घोषणा गरिएको निर्वाचनमा कांग्रेस जाँदैन- नेता रिजाल

चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले संविधान भत्काएर घोषणा गरिएको निर्वाचनमा कांग्रेस नजाने बताउनुभएको छ । प्रधानमन्त्री केपी ओलीले संविधान च्यातेर प्रतिनिधिसभा विघटन गर्दै निर्वाचनको घोषणा गरेको

महाधिवेशनको कार्यतालिका पछि सारेर निर्वाचनको तयारीमा जुट्छौं– दिलेन्द्र बडू

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसा बडूले पार्टी महाधिवेशन छाडेर निर्वाचनको तयारीमा जुटेको बताउनुभएको छ । ईमेजखबरसँगको कुराकानीमा उहाँले बैशाखमा हुने भनिएको मध्यावधि निर्वाचनको प्रचारप्रसारको लागि पार्टीले तयारी थालेको

अमेरिका निर्वाचनः माथिल्लो सदन सीनेट पनि डेमोक्र्याटको नियन्त्रणमा

काठमाडौं, पुस २२ । अमेरिकाको माथिल्लो सदन सिनेट पनि डेमोक्र्याटहरुको नियन्त्रणमा जाने करिब निश्चित भएको छ । जर्जिया राज्यमा सीनेटको दुई सीटका लागि भएको पुननिर्वाचनमा डेमोक्रेट पार्टीले जित्ने करिब निश्चित