Logo ३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026


एक पटक राप्रपालाई मौका दिने जनताको मनस्थिति छ– पूर्वमन्त्री बोहरा

‘पार्टीको एजेण्डालाई जनताले समर्थन गर्नेछन् भन्ने हाम्रो विश्वास छ,’ बोहराले भन्नुभयो, ‘राप्रपाको नीति तथा एजेण्डाको बारेमा अब जनताको घर–घरमा पुगेर बताउनुपर्छ ।’

ओली सरकार ढाल्ने प्रतिपक्षी दल सुस्त, मुलुक मध्यावधि निर्वाचनमा जाने विश्लेषकको भनाइ

ओली सरकारको विकल्प खोज्ने वा निरन्तरता दिने विषयमा प्रतिपक्षी कांग्रेस र जसपामा देखिएको मतभिन्नता यथास्थितिमै रहनुले तत्काल नयाँ सरकार बन्ने अवस्था नभएको आँकलन गर्न थालिएको छ ।

पत्रकार महासंघ चितवनको पदस्थापना

चितवन, बैशाख ३ । नेपाल पत्रकार महासंघ चितवनको पदस्थापना शुक्रबार सम्पन्न भएको छ । महासंघ सभाहलमा भएको कार्यक्रममा निर्वाचन समितिका सदस्य राजकुमार श्रेष्ठले मत परिणाम सहित औपचारिक रुपमा निर्वाचित समितिको

नुवाकोटमा पत्रकार महासंघको पुनः मतदान हुने, मनोनयन भने पहिलाकै कायम

केन्द्रीय निर्वाचन समितिले प्रदेश र केन्द्रको भने निर्वाचन प्रक्रिया र मतगणना ठिक भएको जनाएको छ । अब जिल्लाको कार्य समिति चयनका लागि मात्र निर्वाचन हुने काफ्लेको जानकारी दिनुभयो । ‘प्रदेश

काँकडभिट्टा र भद्रपुर नाका सिल

झापा । भारतको पश्चिम बंगाल राज्यमा हुने निर्वाचनका लागि नेपालसँग सीमा जोडिएका पूर्वी नाका सिल गरिएको छ । आज बिहानदेखि ७२ घण्टाका लागि नाका सिल गरिएको हो । पश्चिम बंगालमा

कांग्रेसको नेतृत्वमा चुनावी सरकार बनाएर निर्वाचनमा जानुपर्छ– शेखर कोइराला

गिरिजाप्रसाद कोइराला फाउन्डेसन कास्कीले पोखरामा आयोजना गरेको बिचार गोष्ठीलाई सम्बोधन गर्दै कोइरालाले प्रधानमन्त्री र सभामुख दुवैका कारण संसद अनिर्णयको बन्दी बनेको आरोप लगाउनुभयो ।

पत्रकार महासंघको मत परिणाम आउने क्रम जारी

नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा अहिले काठमाडौं जिल्लाको मत गणना भइरहेको छ । पछिल्लो मत परिणाम अनुसार, विपुल पोख्रेल नेतृत्वको प्यानल नै अगाडि आइरहेको छ ।

राजनीतिक गठबन्धनमा केन्द्रित पत्रकार महासंघको निर्वाचन

दिपेन्द्र अधिकारी काठमाडौं, चैत २७ । पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत नेपाल पत्रकार महासंघको बुधबार सम्पन्न निर्वाचनको मतगणना जारी छ । प्रेस युनियन, प्रेस संगठन, प्रेस चौतारीको माधव नेपाल

पत्रकार महासंघ पर्वतको अध्यक्षमा चौतारी निकट थापा विजयी

जिल्लाबाट केन्द्रीय परिषद सदस्यमा गणेश पौडेल र रन्जना खत्री निर्विरोध निर्वाचित हुनुभएको छ भने प्रदेश परिषद सदस्यमा लक्ष्मण सापकोटा, गणेश गिरी, कृष्णबहादुर अखेली र इन्दिरादेवी शर्मा विजयी हुनुभएको छ ।

पत्रकार महासंघको निर्वाचन आज, देशैभर एकसाथ मतदान हुँदै, दुई प्यानलबीच तीब्र प्रतिष्पर्धा

काठमाडौं, चैत २५ । नेपाल पत्रकार महासंघको नेतृत्व चुन्न आज देशैभर एकसाथ निर्वाचन हुँदैछ । महासंघको नेतृत्व चुन्न देशैभर एक साथ प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् निर्वाचन गर्न लागिएको हो । केन्द्रीय,