मंगलबारसम्म सुझाव लिइएको र बुधबारदेखि घोषणा पत्र लेख्न थालिने एक नेताले बताए । कांग्रेसले वैशाख ११ गते घोषणा पत्र सार्वजनिक गर्ने तयारी छ ।
झापामा कति अनुमति प्राप्त हतियार छन् यकिन तत्याङ्क जिल्ला प्रशासन कार्यालयसँग छैन । यकिन तथ्याङ्क नहुँदा प्रहरीको सहयोगमा सम्बन्धित इलाका मार्फत हतियार राख्ने मानिसको नाम ठेगाना संकलन गरिरहेको प्रमुख जिल्ला
नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीको दाबी मिलाउन नसक्दा बाँडफाटमा ढिलाई भइरहेको नेपाली कांग्रेसका एक नेताले बताए । यद्यपि, चाँडै टुङ्याउने प्रयास भइरहेको उहाँको भनाइ छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी उहाँले सत्तारुढ गठबन्धन दलहरूबीच महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँटको विषयमा बेलुकासम्म सहमति जुट्ने दाबीसमेत गर्नुभयो ।
झापा । राष्ट्रियस्तरको गठबन्धन कसिलो बन्दै जाँदा सधै राजनीतिको चर्चाको शिखरमा रहने झापामा यसपटक स्थानीय तहको निर्वाचनमा फरक परिणाम आउने आंकलन गरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी स्थानीय तहको निर्वाचनमा अन्य पार्टीसँग तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा पार्टीभित्र सघन बहस भएको बताउनुभएको छ । नयाँ वर्षको अवसरमा शनिबार
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचनको मितिप्रतिनै संशय हुने खालका अभिव्यक्ति आउने गरेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले धेरै विषयमा बहस
समितिले बनाएको मापदण्डअनुसार पालिकास्तरका चुनावी सभा बढीमा दुई घण्टाभित्र सकिनुपर्नेछ । वडा र टोलस्तरका सभा भने एक घण्टाभित्रै सक्नुपर्ने गरी मापदण्ड तयार पारिएको उहाँले बताउनुभयो ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले कपिलवस्तुमा हाल उम्मेदवार छनोटको काम गरिसकेको छ । पालिकाहरूले उम्मेदवारको नाम जिल्लामा सिफारिस गरिसकेका छन् । गठबन्धन भएमा जिल्लाका सबै पालिमा एमालेले सकस हुने आँकलन
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि शुक्रबार हेटौंडामा निर्वाचन सञ्चालन प्रादेशिक प्रशिक्षक प्रशिक्षणमा उहाँले निर्वाचन सम्पन्न गर्न आयोग सक्षम रहेको पनि बताउनुभयो ।