निर्वाचन आयोग नेपालले स्थानीय तह सन्दर्भमा पोखरामा आयोजना गरेको मिडिया अभिमुखिकरण कार्यक्रममा बोल्दै राणाले सही सूचना दिनु मिडियाको दायित्व भएकाले भ्रमित सूचना नदिन आग्रह गर्नुभयो ।
समाजवादी प्रेस संगठन पर्वतले सोमबार विहान कुश्मामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले नजिकिँदै गएको स्थानीय तहको निर्वाचनमा २०७४ सालको स्थानीय तह निर्वाचन अनुसार सिट बाँडफाँट हुने बताउनुभयो ।
डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा स्थानीय तहको निर्वाचन नजिकिँंदै जाँदा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा अन्योलता बढेको छ । केन्द्रबाट निर्णय नआएको भन्दै अन्योलमा रहेका दलहरुले आ–आफ्नो
काठमाडौं । सत्ता गठबन्धनमा रहेका पाँच दलले आगामी स्थानीय तह निर्वाचनमा तालेमेल गरेर अघि बढ्न आफ्ना नेता तथा कार्यकर्तालाई अपिल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धनको बैठकपछि
खर्चकै कारण निर्वाचन लड्न नसकिने स्थिति आएको उहाँको भनाइ छ । नवलपरासीबाट तीन पटक निर्वाचन लड्दा खर्च अधिक भएको महसुस गरेको उहाँले बताउनुभयो ।
काठमाडौ । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको निर्वाचनमा सत्ता गठबन्धनमा सहभागी दलहरु निकटको प्यानलनै विजयी भएको छ । बारको अध्यक्षमा सत्ता गठबन्धन निकट वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे विजयी
बुधवार नेकपा (एकिकृत समाजवादी) पार्टी कार्यालय इनरुवामा बसेको सरकारमा सहभागी दलले संयुक्त चुनाव लड्ने गरी कार्यदल गठन गरेको छ ।
उहाँका अनुसार पार्टीलाई अध्यधिक बहुमतले विजयी गराउन सबै संरचनालाइ प्रचारप्रसारमा संलग्न गराउने निर्णय गरेको हो ।
यसैगरि आफूले दिएको चन्दा र सहयोग पारदर्शी बनाउन उद्योगी, व्यवसायी र अरू चन्दादातालाई आग्रह गरेको छ भने सञ्चारमाध्यमहरूलाई निष्पक्ष रूपमा समाचार सम्प्रेषण गर्न सुझाव दिएको छ ।
निर्वाचनको समयमा गाडी, मोटरसाइकल र्याली गर्ने तथा हेलिकप्टरमा चढेर चुनावी प्रचारप्रसार गर्न आचारसंहिताले नदिने भए पनि आचारसंहिता विपरीत दलहरूले त्यसो गर्ने गरेकाले आयोगले आचारसंहिता पालना गराउन ध्यान दिनुपर्ने कुरा उठेको