काठमाडौं । सत्ता गठबन्धनको बैठकले निर्वाचनमा समझदारी अनुरुप काम गर्न मातहतका निकायलाई निर्देशन दिने निर्णय गरेको छ । आज (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले यस्ताे निर्णय गरेकाे हाे
विभिन्न दलका बागी उम्मेदवार, स्वतन्त्र तथा केही साना दलहरूका उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । फिर्ता लिएपश्चात अब मकवानपुर जिल्लाका १० वटै पालिकामा १ हजार ९ सय ३२ जनाको
कास्कीको पोखरा महानगरपालिकाका स्वतन्त्र उम्मेदवार अटेरी समूहका गनेश पौडेलले लौरो चिन्ह पाउँदा तनहुँको व्यास नगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार दिपकराज जोशीले कैँची चुनाव चिह्न पाउनुभएको छ ।
शनिबार आफ्नो अध्यक्षतामा आयोजित ‘स्थानीय तह निर्वाचन सम्बन्धमा’ सुरक्षा गोष्ठीमा गृहमन्त्री खाँणले निर्वाचन सम्पन्न हुने बेलासम्म देखिने सबै प्रकारका चुनौती उपलब्ध स्रोत र साधन उपयोग गरेर सामना गर्न तयारी अवस्थामा
बर्दिया । स्थानीय तहको निर्वाचनमा बर्दियाका ८ वटै गाउँपालिकामा विभिन्न दलले उम्मेदवारी दर्ता गरेका छन । पाँच वटा पालिकामा पुरानै जनप्रतिनिधिहरुले उम्मेदवारी दिएका छन । गुलरिया, ठाकुरबाबा नगरपालिकाको प्रमुख, राजापुर
थपलियाले विगतमा भएका गल्तीका कारण निर्वाचन आयोगमाथि बत्ती निभ्छ कि निभ्दैन जस्ता आरोप लागिरहेको भन्दै लोकतन्त्रमा विश्वास गरेर उम्मेदवारी दिने दल र उम्मेदवारलाई मतपत्र च्यातेर र चपाएर जित्छु भन्ने सोचबाट
गत आइतबार पार्टीले सरसल्लाह नगरी दलबहादुर भट्टराईलाई गाउँपालिकाको अध्यक्षमा उम्मेदवार बनाएको भन्दै आफूले बाध्य भएर अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेको उहाँले बताउनुभयो ।
निर्वाचनको दिन वैशाख ३० गते सार्वजनिक बिदा दिन मुख्यसचिवमार्फत नेपाल सरकारसमक्ष आग्रह गर्ने निर्णय भएको निर्वाच आयोगका उपसचिव तथा सहायक प्रवक्ता सूयप्रसाद आर्यालले जानकारी दिनुभयो ।
विदेशी विनिमय सञ्चितिमा परेको चापलाई दृष्टिगत गरी बाह्य क्षेत्र स्थायित्वको लागि राष्ट्र बैंकले अवलम्बन गरेका नीतिगत प्रयासले विदेशी विनिमय सञ्चिती पर्याप्तता सूचक पछिल्ला महिनामा स्थिर रहेको पनि उहाँले दाबी गर्नुभयो
काठमाडौं । स्थानीय निर्वाचनका लागि डेढ लाख भन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् । केही स्थानकाे उम्मेदवारीकाे विवरण आउन अझै बाँकी रहेकाे निर्वाचन आयोगले जनाएको छ । मुख्य पदमा राजनीतिक