Logo २२ कार्तिक २०८२, शनिबार | Sat Nov 8 2025


स्थानीय निर्वाचन सर्दैन, बेलुकासम्म बाँडफाँट टुङ्ग्याउँछौं : अध्यक्ष दाहाल

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी उहाँले सत्तारुढ गठबन्धन दलहरूबीच महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँटको विषयमा बेलुकासम्म सहमति जुट्ने दाबीसमेत गर्नुभयो ।

झापामा स्थानीय तहको निर्वाचनमा फरक परिणाम आउने आंकलन

झापा । राष्ट्रियस्तरको गठबन्धन कसिलो बन्दै जाँदा सधै राजनीतिको चर्चाको शिखरमा रहने झापामा यसपटक स्थानीय तहको निर्वाचनमा फरक परिणाम आउने आंकलन गरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका

निर्वाचनमा तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा पार्टीभित्र बहस : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी स्थानीय तहको निर्वाचनमा अन्य पार्टीसँग तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा पार्टीभित्र सघन बहस भएको बताउनुभएको छ । नयाँ वर्षको अवसरमा शनिबार

निर्वाचनको मितिप्रतिनै संशय हुने खालका अभिव्यक्तिले चिन्तित बनायो : प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचनको मितिप्रतिनै संशय हुने खालका अभिव्यक्ति आउने गरेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले धेरै विषयमा बहस

कांग्रेसको चुनावी सभा दुई घण्टाभित्र सकिने

समितिले बनाएको मापदण्डअनुसार पालिकास्तरका चुनावी सभा बढीमा दुई घण्टाभित्र सकिनुपर्नेछ । वडा र टोलस्तरका सभा भने एक घण्टाभित्रै सक्नुपर्ने गरी मापदण्ड तयार पारिएको उहाँले बताउनुभयो ।

निर्वाचनमय कपिलवस्तु : २७ दल सहभागी हुँदै, ४६८ मतदान केन्द्र

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले कपिलवस्तुमा हाल उम्मेदवार छनोटको काम गरिसकेको छ । पालिकाहरूले उम्मेदवारको नाम जिल्लामा सिफारिस गरिसकेका छन् । गठबन्धन भएमा जिल्लाका सबै पालिमा एमालेले सकस हुने आँकलन

निर्वाचन निर्देशिका कार्यान्वयन गर्न निर्वाचन आयुक्त भण्डारीको आग्रह

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि शुक्रबार हेटौंडामा निर्वाचन सञ्चालन प्रादेशिक प्रशिक्षक प्रशिक्षणमा उहाँले निर्वाचन सम्पन्न गर्न आयोग सक्षम रहेको पनि बताउनुभयो ।

निर्वाचनमा उम्मेदवारकाे संख्या बढाउन चेपाङको माग

चितवन । चितवनमा आगामी वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा उम्मेदवारकाे संख्या बढाउन चेपाङले माग गरेका छन । सीमान्तकृत जातिमा रहेका चेपाङ समुदायले स्थानीय तहकाे निर्वाचनमा आफ्नो समुदायको उम्मेदवार

कांग्रेसको युवा प्रचार नेटवर्कमा ६६ सदस्य थपिए

केन्द्रीय प्रचार–प्रसार समितिको चैत्र २२ गतेको बैठकको निर्णय अनुसार, समितिका संयोजक डा.प्रकाशशरण महतले केन्द्रीय सदस्य गोविन्द भट्टराईको संयोजकत्वमा गठन गरेको युवा प्रचार नेटवर्क उपसमितिमा ६६ सदस्य थपिएका हुन् ।

आचारसंहिताभित्र रहेर निर्वाचन सफल बनाउन पत्रकारलाई आयोगको आग्रह

निर्वाचन आयोग नेपालले स्थानीय तह सन्दर्भमा पोखरामा आयोजना गरेको मिडिया अभिमुखिकरण कार्यक्रममा बोल्दै राणाले सही सूचना दिनु मिडियाको दायित्व भएकाले भ्रमित सूचना नदिन आग्रह गर्नुभयो ।