आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा पहिले नै निर्वाचन खर्च विवरण पठाउँदा निर्वाचन परिणामपछि पेश हुने खर्च विवरणको वास्तविकता तथा विश्वसनीयता परीक्षण गर्न सहज हुने भनिएको छ
युवापंक्तिको कुरै बेग्लै छ । राजनीतिमा पुरानो पुस्ता नफेरिएकोमा गुनासो गर्ने यो वर्ग देशका सबै क्षेत्रमा युवा नेतृत्वको खाँचो देख्छ । दलीय झण्डाभन्दा पनि एजेण्डामा केन्द्रित हुन उनीहरूको सुझाव छ
मतपेटिका, मतदाता नामावली, मसी, विभिन्न प्रकारका अनुसूचीहरू लगायत मतदानका लागि आवश्यक ५८ प्रकारका सामग्री केन्द्रमा पठाउन तयार पारिएको हो ।
एकातिर दलीय उम्मेदवारको बाजागाजा, सगुनसहित भव्य स्वागत भइरहँदा स्वतन्त्र उम्मेदवारले व्यहोर्ने चुनौती कष्टकर देखिन्छ । दलहरू कार्यकर्ता परिचालनमा व्यस्त हुँदा स्वतन्त्र उम्मेदवारलाई भने कार्यकर्ता बनाउनै मेहनत गर्नुपर्ने देखिन्छ ।
२०७४ को स्थानीय निर्वाचनमा एमालेले बढी सिटमा आफ्ना उपस्थिति देखाए पनि यसपटक भने एमालेले सोचेजस्तो जित ल्याउन कठिन हुने देखिएको छ ।
स्मार्ट सिटी, पहाडमा भ्यूटावर र मोनो रेल भनेर चिटिङ गर्ने काम नगर्ने र जनताका अति आवश्यक कुराहरू स्वास्थ्य, शिक्षा र रोजगारी सिर्जनामा ध्यान दिने उहाँको भनाइ छ ।
मौलिक कला, संस्कृति र पर्यटनबाट समृद्धिको अवधारणा ल्याएको नेकपा (एमाले)ले तिनको जगेर्ना गर्दै स्थानीय पहिचानका क्षेत्रलाई अभिवृद्धि गर्ने र पर्यटनको विकासमार्फत रोजगारी र समृद्धि हासिल गर्ने लक्ष्य लिएको छ ।
५६ सालदेखि व्यवसाय र पेशा छोडेर अर्याल २०५७ देखि नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभयो । सशस्त्र जनयुद्धमा होमिनुभएका उहाँ युद्धपछि बुटवल विस्थापित हुनुभयो । यद्यपि उहाँले पार्टीको सम्पर्कमै रहेर बुटवललाई
नेपाल पत्रकार महासंघ पाल्पा र पाल्पा विकास केन्द्र तानसेनले आयोजना गरेको ‘स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय निर्वाचन मर्यादित र निष्पक्ष रिपोटिङ्ग’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले निर्वाचनको प्रचारप्रसारको क्रममा छरिएका
स्थानीय तह निर्वाचन सम्पन्न नभएसम्म प्रत्येक दिन अपराह्न ४ बजेपछि कुनै पनि मदिराजन्य पदार्थ बिक्री वितरण नगर्न निर्देशन दिइएको प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रमुख कुलदिप चन्दले जानकारी दिनुभयो ।