Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


गठबन्धनमा कांग्रेस र माओवादीले सेटिङ गरेर लाभ लिए : डा. भट्टराई

मंगलबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष भट्टराईले स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादीले सेटिङ गरेकाले उनीहरूले लाभ लिएको बताउनुयभो ।

निर्वाचनमा धाँधली भयो, आयोग मुकदर्शक बन्यो : लक्ष्मणलाल कर्ण

‘निर्वाचन धाँधली भयो, निर्वाचन आयोग मुकदर्शक भयो,’ उहाँले भन्नुभयो, नुभयो, ‘हामीले सोचेको जस्तो निश्पक्ष, स्वतन्त्र र धाँधलीरहित निर्वाचन देखिएन ।’

निर्वाचनमा धाँधली भयो भन्नु निराधार : थपलिया

सुनसरी । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तह निर्वाचनमा एमालेले धाँधली भयो भन्नु निराधार भएको बताउनुभएको छ । धरान उपमहानगरपालिकाको मतगणनाको निरीक्षण गर्न धरान पुग्नुभएका थपलियाले एमालेले चुनाव धाँधलीपूर्ण

विदुरमा गठबन्धन अगाडि, एमाले पछ्याउँदै

यस्तै, उपमेयरमा भने नेकपा एमालेकी अम्बिका नेपाल अगाडि हुनुहुन्छ । उहाँले ६ सय १८ मत ल्याउँदा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)की प्रभा बोगटीले ५ सय ६६ मत ल्याउनुभयो ।

पाँचखालको वडा नं १३ मा स्थगित भएको निर्वाचन जेठ ३ गते हुने

काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा स्थगित भएको स्थानिय तहको निर्वाचन आगामी जेठ ३ गते हुने भएको छ । बैशाख ३० गते

बर्दियामा ७२ प्रतिशत मत खस्यो

बर्दिया । बर्दिया जिल्लामा ७२ प्रतिशत मत खसेको छ । जिम्लाका ८ वटै पालिकामा मतदान ७२ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत लोक जंग शाहले जानकारी दिनुभयो । जिल्लाका ६

११३ वर्षीया वृद्धा देखि किरियापुत्रीसम्म मतदानमा सहभागी, कसैकाे मतदानपछि इहलीला समाप्त

दार्चुलाका एक मतदाताको त मत हाल्नासाथ बेहोस भएर बाटैमा इहलीला समाप्त भयो । नवलपरासीमा सय वर्ष माथिका ४ मतदाताले मतदान गरे । कोही अक्सिजन सिलिण्डर, कोही ह्वीलचेयर त कोही बुईमा

पौने ५ बजेसम्म ६० प्रतिशत मतदान, अझै बढ्नसक्ने आयोगको अनुमान

यद्यपि यो तथ्याङ्क अझै बढ्नसक्ने उहाँले बताउनुभयो । मतदानका लागि केन्द्रमा प्रवेश गरिसकेकाहरुले अझै पनि मतदान जारी रहकाले अझै पनि मतदाताको संख्या बढ्नसक्ने उहाँको भनाइ छ ।

इलाममा १ सय ११ वर्षीया विष्णुमाया अधिकारीद्वारा मतदान

अधिकारीले मतदान गरेपछि उक्त केन्द्रमा मतदान सुरु गरिएको थियो । उहाँले यसअघिका विभिन्न निर्वाचनमा ८ पटक मतदान गरिसक्नुभएको छ ।

देशभर ४२ प्रतिशत मतदान सम्पन्न

दिउँसो २ बजेसम्म ४२ प्रतिशत मतदान सम्पन्न भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।