बैठकमा गृहमन्त्री खाँणले निर्वाचनको महत्वलाई बुझेर जनतालाई सहज ढंगले मतदान केन्द्रमा सुरक्षा दिनु चुनौतिपूर्ण रहेको बताउनुभयो । निर्वाचनको दिन मतपत्र र मतपेटिकाको सुरक्षा दिने विषय झनै चुनौतिपूर्ण रहेको निष्कर्ष निकाल्दै
जसमध्ये प्रमुखमा १७४, उपप्रमुखमा १७४, अध्यक्षमा ३९६, उपाध्यक्षमा ३९६, वडाअध्यक्षमा ५ हजार ६५९, महिला सदस्यमा ५ हजार ६५३ जना उम्मेदवार निर्वाचित भइसकेका छन् ।
प्रधानमन्त्री समेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको गृहपालिका गन्यापधुराको वडा नम्बर १ मा कांग्रेसका उम्मेद्वारलाई पराजित गर्दै नेपाली कांग्रेस वीपीका उम्मेद्वार विजयी भए ।
मतदाताको ठूलो चाप, क्रस भोटिङ, ठूलो आकारको मतपत्र र सबै जनप्रतिनिधिको शंका निवारण गर्नुपर्ने अवस्थाले गर्दा मतगणना प्रभावित हुने गरेको छ । काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार सम्पूर्ण
जेठ ५ गतेबाट शैक्षिक सत्र शुरु हुने भए पनि पाठ्यपुस्तक छपाई र वितरण अवरुद्ध छ । सरकारले कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यपुस्तक लागू गरेको छ ।
हस्ताक्षर नभएका १८ मतपत्र सदर भएमा माओवादीको ११ मत सदर हुनेछ । ११ मत सदर भए माओवादीले वडाध्यक्षमा बाजी मार्नेछ । त्यसकारण पनि उसले आन्दोनलाई चर्काएको हो ।
यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार कमलबहादुर साउद निर्वाचित हुनुभयो । उहाँले ३ हजार ३ सय ३९ मत प्राप्त गर्नुभयो ।
उहाँले निर्वाचनका क्रममा सरकार वा निजी क्षेत्रबाट खर्च हुने पैसाले स्थानीय तहमा केही मात्रामा मात्रै आर्थिक गतिविधि बढाउने भए पनि मुलुककै अर्थतन्त्रमा ठूलो परिर्वतन नगर्ने दाबी गर्नुभयो ।
नेता पुनले निर्वाचन परिणामले माओवादी केन्द्रको एजेण्डा जनताले रुचाएको पुष्टि भएको प्रतिक्रिया समेत दिनुभयो । पार्टीको अपेक्षा अझै धेरै जित्ने भए पनि आन्तरिक मतभेदहरू मिलाउन नसकिएकाले अझ राम्रो हुन नसकेको
प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै नेता खनालले स्थानीय तह निर्वाचनको प्रारम्भिक परिणाम उत्साहजनक नभएको बताउनुभयो । उहाँले गठबन्धन बनाउनुको उद्देश्य भने पूर्ति हुँदै गएको दाबी गर्नुभयो ।