Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


बागमती प्रदेशमा सभामुख पदका लागि आज निर्वाचन हुँदै

काठमाडौं । बागमती प्रदेशको सभामुख पदका लागि शुक्रबार निर्वाचन हुने भएकाे छ । सभामुख पदका लागि शुक्रबार बिहान ११ बजे बस्ने प्रदेश सभाको बैठकमा निर्वाचनको प्रक्रिया सुरु हुने भएकाे हाे

कर्णालीमा सभामुख र उपसभामुखको निर्वाचन माघ १ गते

काठमाडौं । कर्णालीमा प्रदेशको सभामुख र उपसभामुखको निर्वाचन माघ १ गतेलाई तोकिएको छ । कर्णाली प्रदेश सभाका जेष्ठ सदस्य विनोदकुमार शाहले माघ १ गते दिउँसो १ बजेका लागि निर्वाचन तोक्नुभएको

जसपा संसदीय दलको नेता चयनका लागि आज निर्वाचन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले संसदीय दलको नेता चयन बुधबार हुने भएको छ । जसपाले संसदीय दलको नेता चयन गर्न मंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । कार्यतालिका

तीनै तहको निर्वाचनमा समानुपातिक र समावेशी प्रतिनिधित्व पर्याप्त : थपलिया

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपालमा सम्पन्न तीनै तहको निर्वाचनमा समानुपातिक तथा समावेशी प्रतिनिधित्व पर्याप्त नभएको बताउनुभएको छ । आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९

समानुपातिकतर्फ सबैभन्दा बढी मत बदर

काठमाडौं । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्यक्ष भन्दा समानुपातिक प्रणालीतर्फ बढी मत बदर भएको छ । प्रतिनिधि सभा प्रत्यक्ष प्रणालीमा ५.०६ प्रतिशत मत

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना सकियो

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फको पनि मतगणना सकिएको हो । आयोगका अनुसार कुल १ करोड ५ लाख ६० हजार

निर्वाचनमा अन्तर्घात गर्नेको सूची पठाउन कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा अन्तर्घात गर्नेको सूची पठाउन पार्टी कमिटी मातहतलाई निर्देशन दिएको छ । पार्टीका उम्मेदवार र गठबन्धन दलका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग

निर्वाचन–२०७९ : यी तीन क्षेत्रका नतिजा आउन बाँकी

काठमाडाैं । प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये अब तीन वटा क्षेत्रको मात्रै नतिजा आउन बाँकी छ । मत गणना भइरहेका तीनवटै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार अगाडि रहेका छन् । प्रतिनिधि सभातर्फ

निर्वाचनको परिणाम आएसँगै दलका कार्यालय रङ्गरोगन गरिँदै

काठमाडाैं । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भएसँगै राजनीतिक दलका लागि कार्यालय व्यवस्थापन, रङ्गरोगन र सरसफाइ सुरु गरेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको

मंसिर २६ गतेसम्म निर्वाचन सम्बन्धी सबै काम सकिन्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मंसिर २६ गतेसम्ममा निर्वाचन प्रक्रियाका सम्पूर्ण काम सक्ने बताउनुभएको छ । शुक्रबार जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जिल्लामा निर्वाचनमा खटिने निर्वाचन अधिकृत र