Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


नेकपा र सूर्य चिन्ह नै ‘फ्रिज’ हुने विकल्पमा छलफल

काठमाडौं । निर्वाचन आयोगले नेकपा र सुर्य चिन्हसमेत फ्रिज हुने गरी अघि बढ्न सक्ने विकल्पमा समेत छलफल थालेको छ । जे निर्णय गरे पनि एउटा पक्षले आरोप लगाउने भएपछि दुवैलाई

पार्टीको विवाद टुङ्गाउन नसक्ने आयोगले निर्वाचन गराउनै सक्दैन– नेतृ भुसाल

खिलनाथ ताजपुरियाकाठमाडौं । नेकपाको दाहाल–नेपाल समूहका नेताहरूले विभाजित पार्टीको आधिकारिकता विवाद टुंग्याउन नसकेको भन्दै आयोगले बैशाखमा चुनाव गराउन नसक्ने ठोकुवा गरेका छन् । नेकपाको आधिकारिता सम्बन्धी विवादलाई थाँती राखेर निर्वाचनको

निर्वाचन आयोगप्रति दाहाल–नेपाल समूह रुष्ट, विवाद निरुपण पहिलो प्राथमिकता हुनुपर्नेमा जोड

अक्कल कुँवरकाठमाडौं । गत पुस ५ गते प्रतिनिधिसभा विघटनपछि राजनीतिक रूपले विभाजित नेकपाको दुवै समूहले गरेका गतिविधिलाई निर्वाचन आयोगले मान्यता दिएन । आयोगले मान्यता नदिएपछि दाहाल–नेपाल समूहले राजनीतिक दलसम्बन्धी ऐनको

आगामी निर्वाचनमा आचारसंहिता कडाइ गर्ने आयोगको तयारी

काठमाडौं, फागुुन २ । निर्वाचन आयोगले आगामी मध्यावधि निर्वाचनमा खर्च व्यवस्थापन र प्रचारलाई कडाइ गर्ने गरी आचारसंहिता ल्याउने तयारी गरेको छ । निर्वाचन आचारसंहिता बारे आयोगले आज गरेको सर्वदलीय छलफलमा

नेकपा विवाद समाधान नहुँदासम्म निर्वाचन हुन सक्दैन– नेकपा दाहाल पक्ष

काठमाडौं, फागुन २ । नेकपा दाहाल पक्षले दलको विवाद टुंगो नलगाई कसरी निर्वाचन हुन्छ भन्ने प्रश्न निर्वाचन आयोगलाई गरेको छ । आइतबार निर्वाचन आचार संहिताबारे निर्वाचन आयोगले गरेको छलफलमा नेता

ओलीले निर्वाचन आयोगलाई पंगु बनाए– नागरिक अगुवा

काठमाडौं । नागरिक समाजका अगुवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगमा कार्यकर्ता भर्ती गरेर आयोगलाई पंगु बनाउने काम गरेको आरोप लगाएका छन् । शनिबार माइतीघर मण्डलामा आयोजित अहिंसात्मक नागरिक प्रदर्शनमा

दुनियाँको कुनै ताकतले बैशाखको निर्वाचन रोक्न सक्दैन– महासचिव पौडेल

काठमाडौं । ओली पक्षीय नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले दुनियाँको कुनै ताकतले बैशाखमा हुने निर्वाचन रोक्न नसक्ने बताउनुभएको छ । ओली पक्षीय नेकपाको लुम्बिनी प्रदेश कमिटीले

दलको आधिकारिकता विवाद निरुपणको लागि नेकपा दाहाल समूहको ताकेता

काठमाडौं । नेकपा (दाहाल) समूहले राजनीतिक दलको मान्यतासम्बन्धि विवाद निरुपणमा ढिलाइ भइरहेको प्रति प्रश्न उठाएको छ । दलको आधिकारिकता दाबी गर्दै माघ २० गते आयोगलाई दफा ४४ अनुसार निवदेन दिएको

निर्वाचन आयोगलाई अनावश्यक दबाव दिँदै प्रधानमन्त्री ओली !

अक्कल कुँवरकाठमाडौं । आगामी बैशाख १७ र २७ का लागि घोषणा गरिएको मध्यावधि निर्वाचनको तयारी बारे जानकारी लिन मंगलबार निर्वाचन आयोग पुग्नु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई अनुचित

निर्वाचनको तयारीलाई निरन्तर अगाडि बढाउन आयोगलाई प्रधानमन्त्रीको सुझाव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको तयारीको कामलाई निरन्तरता दिन सुझाव दिनुभएको छ । मंगलबार निर्वाचन आयोग पुग्नुभएका प्रधानमन्त्री ओलीले आयोगसँगको छलफलमा आगामी बैशाख १७ र २७ गते हुने