Logo १ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025


जसपा विवादबारे निर्वाचन आयोगमा आज बहस, यादव पक्षले आधिकारिकता पाउन सक्ने

काठमाडौं । जनता समाजवादी पार्टी(जसपा) विवादबारे निर्वाचन आयोगले निर्णय दिने तयारी गरेको छ । पार्टीको आधिकारिकतासम्बन्धी विवादमा केन्द्रीय कार्यकारिणी समितिको बहुमत अल्पमत हेरेर आयोगले आज निर्णय गर्ने तयारी गरेको हो

आयोगले गर्‍यो निर्वाचन कार्यतालिका रद्द

काठमाडौं, असार ३० । निर्वाचन आयोगले निर्वाचन कार्यतालिका रद्द भएको छ । सर्वोच्च अदालतबाट सोमबार प्रतिनिधि सभा पुनःस्थापना गर्न भएको आदेशपछि तालिका रद्द गरेको हो । कात्तिक २६ गते पहिलो

माओवादी केन्द्र वैधानिक रहेको निर्वाचन आयोगको निर्णय

काठमाडौं, असार २७ । निर्वाचन आयोगले पुष्पकमल दाहाल नेतृत्वको नेकपा (माओवादी केन्द्र) को वैधानिकता कायम रहने निर्णय गरेको छ । एमाले नेता टोपबहादुर रायमाझी र प्रभु साहलगायतको योजनामा अधिवक्ता सरोज

पूर्व माओवादी नेताहरू निर्वाचन आयोगमा

नेकपा माओवादी केन्द्रको दल दर्ता खारेजीको माग गर्दै परेको निवेदनमा आयोगले गरिरहेको कामको जानकारी लिन नेताहरू आयोग पुगेका हुन् ।

माओवादी केन्द्रले वैधानिकता गुमाएको छ, खारेज हुनुपर्छ– अधिवक्ता बुढाथोकी

बुधबार नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका नेताहरूको साथमा निर्वाचन आयोग पुगेर अधिवक्ता बुढाथोकीले माओवादी केन्द्रको वैधानिकता समाप्ता भएकाले दर्ता खारेजीको माग गर्नुभएको हो ।

माओवादी केन्द्र खारेजीको मागसहित पूर्वमाओवादी नेताहरु निर्वाचन आयोग जाँदै

काठमाडौं । पूर्व माओवादी नेताहरुले नेकपा माओवादी केन्द्र खारेजीका लागि निर्वाचन आयोगमा निवेदन दिने भएका छन् । माओवादी केन्द्रको वैधानिकता समाप्त भइसकेको दाबी गर्दै माओवादी पृष्ठभूमिका एमाले नेताहरुले आयोगमा निवेदन

जसपा विभाजन : सत्ताको लुछाचुँडीमा विभाजित श्रृंखलाको निरन्तरता मात्र

एकले अर्को पक्षलाई कारबाही गर्ने लामो सिलसिलापछि अन्ततः दुई पक्षले आफूलाई एकता अघिको राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टीकै कित्तामा उभ्याएका छन् ।

जनता समाजवादी पार्टी अलग हुने पक्का, इजलास गठन गर्दै निर्वाचन आयोग

श्रेष्ठले भन्नुभयो, ‘आपसी सहमतिबाट विवादको निरुपण हुन नसकेपछि आयोगमा इजलास गठन गर्दै बहस पैरवी भएपछि फैसला गर्छ ।’

जसपा फुटाउन दुबै पक्षका नेता सहमतः निर्वाचन आयोगलाई भने–हामी मिल्न सक्दैनौं

काठमाडौं, असार २२ । जनता समाजवादी पार्टी, नेपाल अन्ततः विभाजन हुने भएको छ । दुबै पक्षमा रहेका नेताहरु पार्टी फुटाउन सहमत भएका हुन् । जसपाको विवाद मिलाउन निर्वाचन आयोगले मंगलबार

जसपाका दुबै समूहलाई छलफलका लागि आयोगले बोलायो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का दुवै समूहलाई निर्वाचन आयोगले छलफलका लागि बोलाएको छ । आधिकारिकताको दावी गरेका दुवै समूहलाई छलफलका लागि मंगलबार ११ बजे बोलाएको निर्वाचन आयोगले जनाएको