Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


प्रत्यक्षतर्फ ५७ राजनीतिक दलको उम्मेदवारी

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ५७ राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन् । ती दलले एक हजार चार सय ३३ पुरुष र एक सय

उजुरीमाथिको छानबिनपछि निर्वाचन आयोगले आज उम्मेदवारहरुको नामावली प्रकाशित गर्दै

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि आज मंगलबार उम्मेदवारको नामावली प्रकाशन गर्दैछ । उम्मेदवार विरुद्ध सोमबार परेका उजुरीमाथि मंगलबार दिनभर छानबिन गरेर साँझ ५ देखि

उम्मेदवारविरुद्ध परेको उजुरी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले नै टुंगो लगाउने

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएकाहरुको उजुरीमाथिको छानवीन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले टुंगो लगाउने जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधिसभा र प्रदेशसभा

समानुपातिक बन्दसूची आज प्रकाशन गरिने

काठमाडौं । निर्वाचन आयोगले आज शनिबार समानुपातिक उम्मेद्वारको बन्दसूची प्रकाशन गर्दैछ । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लागि शनिबार समानुपातिक

निर्वाचन आयोगमा दशैं बिदामा पनि कामको चाप

काठमाडाैं । नेपालीको महान पर्व बडा दशैं सुरु भएसँगै आज (आइतबार) बाट ६ दिनसम्मका लागि सबै सरकारी कार्यालय बन्द भएका छन् । तर निर्वाचन आयोगलाई भने भ्याईनभ्याई भएकाे छ ।

निर्वाचन आयोगमा प्रेस कार्यालय स्थापना

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्ष्य गरी बहादुर भवनस्थित कार्यालयमा प्रेस अफिस स्थापना गरी शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ । आयोगका

कांग्रेस, एमाले र मा‍‍‌ओवादीसहितका दलहरुविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीसहितका राजनीतिक दलहरुविरुद्ध निर्वाचन आयोगमा उजुरी परेकाे छ । समानुपातिक पद्धतिमा दलहरुले अपाङ्ता भएका व्यक्तिलाई उम्मेदवार नबनाएको भन्दै निर्वाचन आयोगमा उजुरी परेको

निर्वाचन आचारसंहिता आजदेखि लागू

काठमाडौं । निर्वाचन आयोगले मंगलबार रातिदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ । संघ र प्रदेशको आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आचारसंहिता लागू गरिएको हो । निर्वाचनमा भाग लिने

राजनीतिक दल तथा उम्मेदवारहरूलाई आयोगकाे ६० बुँदे निर्देशन (सूचीसहित)

काठमाडाैं । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूलाई ६० बुँदे निर्देशन जारी गरेको छ। राजनीतिक दलहरूलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम मंगलबार बसेको आयोगकाे बैठकले निर्णय

प्रदेशतर्फको समानुपातिक मतपत्र छपाई सकियो

काठमाडौं । निर्वाचन आयोगले प्रदेश सभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र छपाइको काम सकेको छ । आयोग स्रोतका अनुसार दुई करोड एक लाख मतपत्र छपाइको काम सकिएको हो । आयोगले