Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


राजु गुरुङको उम्मेदवारी कायम

रुपन्देही । रुपन्देही क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयले गठबन्धन दलका उम्मेदवार राजु गुरुङको उम्मेदवारी कायम राखेको छ । कार्यालयले सर्वोच्च अदालतको आदेशपछि उम्मेदवारी तत्कालका लागि कायम गरेको हो

मन्त्री चौधरीलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले शहरी विकास मन्त्री मेटमणी चौधरीलाई स्पष्टीकरण सोधेको छ । चौधरीले १३ लाख बराबरको खाद्यान्न बाँडेको समाचार सार्वजनिक भएलगत्तै आयोगले मन्त्री चौधरीलाई स्पष्टीकरण सोधेको हो । आयोगले

प्रदेश-१ र मधेस प्रदेशबाट मतपत्र ढुवानी सुरु

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको छपाइ भएको मतपत्र प्रदेश नं १ र मधेस प्रदेशबाट ढुवानी

निर्वाचन आयोगले साेध्याे ८ संस्था र ६ शीर्ष नेतालाई स्पष्टीकरण

काठमाडाैं । निर्वाचन आयोगले आचारसंहिताको उल्लंघन गर्ने ६ जना र ८ संस्थालाई स्पष्टीकरण सोधेको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि लागु गरिएको निर्वाचन आचारसंहिता,

निर्वाचन आयोगद्वारा तीनवटा चुनाव चिन्ह हेरफेर

काठमाडौं । मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले विभिन्न ३ वटा चुनाव चिह्नमा हेरफेर गरेको छ । हाम्रो नेपाली पार्टीको चुनाव चिह्न लौरो र स्वतन्त्र उम्मेदवारलाई दिइएका

आयोगलाई लाञ्छना लगाएर निर्वाचन बिथोल्ने दुष्प्रयास नगर्न प्रमुख निर्वाचन आयुक्त थपलियाको चेतावनी

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगमाथि लाञ्छना लगाएर आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई बिथोल्ने प्रयास नगर्न चेतावनी दिनुभएको छ । प्रमुख निर्वाचन

निर्वाचन आयोगको ‘कल सेन्टर’ सञ्चालनमा

काठमाडौं । निर्वाचन आयोगले कल सेन्टर सञ्चालनमा ल्याएको छ । आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्बन्धि जिज्ञासा सम्बोधन गर्ने प्रयोजनका लागि सो कल सेन्टरको शुभारम्भ गरिएको हो

उम्मेदवारी रद्द गर्ने अधिकार निर्वाचन अधिकृतलाई

काठमाडाैँ । निर्वाचन आयोगले निर्वाचनमा भाग लिनका लागि उम्मेदवारी दिएको व्यक्ति योग्य हो वा होइन भन्नेकुराको निर्णय गर्ने अधिकार निर्वाचन अधिकृतलाई रहेको बताएको छ । आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा

कर्मचारी बढुवा र तहवृद्धिबारे गण्डकी सरकारलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले गण्डकी प्रदेश सरकारलाई कर्मचारीको बढुवा र तहवृद्धिसम्बन्धी निर्णयमा तीनदिने स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता लागेको अवस्थामा स्थानीय तहका कर्मचारीको बढुवा र तहवृद्धि गरेको भन्दै आयोगले

कुनै पनि उम्मेदवार वा दलबारे मत सर्वेक्षण गर्न निर्वाचन आयोगको रोक

काठमाडौं । निर्वाचन आयोगले आगामी संसदीय निर्वाचनका लागि मत सर्वेक्षण गर्न रोक लगाएको छ । आयोगले निर्वाचन आचारसंहिताविपरीत कुनै पनि माध्यमबाट उम्मेदवार तथा राजनीतिक दलबारे मत सर्वेक्षण नगर्न निर्देशन दिएको