Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


आम निर्वाचनमा सुरक्षा बाहेक झण्डै साढे दुई लाख जनशक्ति परिचालन हुने

काठमाडौं । आगामी मंसीर ४ मा हुने आम निर्वाचनमा सुरक्षाकर्मी बाहेक २ लाख ४६ हजार जनशक्ति परिचालित हुने भएको छ । निर्वाचन आयोगका अनुसार मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सहायक

उम्मेदवारलाई फसाउने नियतले उजुरीहरु आए : आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोगमा केही उजुरीहरु उम्मेदवारलाई फसाउने नियतका साथ आएको पाइएको छ । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कतिपय उजुरीहरु अरुलाई फसाएर फाइदा लिने गरी झुटा विवरणहरुसहित आएको बताउनुभएको हो

निर्वाचन आयोगले ५७ प्रकारका सामाग्री ५१ जिल्लामा पुर्‍यायो

काठमाडौं । निर्वाचन आयोग आगामी मंसिर ४ गते हुन गैरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको अन्तिम तयारीमा जुटेको छ । दशैँ, तिहार र छठको सरकारी बिदामा पनि आयोग दिनरात

अभिव्यक्ति दिन पाउने अधिकारलाई रोक्ने निर्वाचन आयोगकाे कदम असंवैधानिक

काठमाडाैं । संविधानविद् डा.भीमार्जुन आचार्यले नागरिकले अभिव्यक्ति दिन पाउने अधिकारलाई निर्वाचन आयोगले रोक्नु असंवैधानिक कदम भएको टिप्पणी गर्नुभएको छ । संविधानले हरेक नागकिरहरुलाई निर्वाचनमा एउटा उम्मेदवार अयोग्य भयो र अर्को

सामाजिक सञ्जालमा उम्मेदवारको चरित्र हत्या नर्गन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारहरुको चुनिन पाउने अधिकार नै हनन् हुने गरी सामाजिक सञ्जालको प्रयोग नगर्न सचेत गराएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले समूह नै बनाएर प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको

निर्वाचन आयोगको ‘कल सेन्टर’मा कस्ता जिज्ञासा आउँछन् ?

काठमाडौं । ‘कार्यपालिकाको निर्णयानुसार करारमा कार्यरत कर्मचारीको म्याद थप गर्न मिल्छ कि मिल्दैन ?’टोल फ्रि नम्बर ११०२ मा आएको जिज्ञाशामा जवाफ यसरी दिइन्छ, ‘नयाँ कर्मचारीलाई करारमा भर्ना गर्न मिल्दैन तर

सामाजिक सञ्जालमा उम्मेदवार र दलप्रति लाञ्छनापूर्ण अभिव्यक्ति दिए कारबाही गर्ने आयोगको चेतावनी

काठमाडौं । निर्वाचन आयोगले आसन्न निर्वाचनका क्रममा उम्मेदवार र दलका नेताविरुद्ध सामाजिक सञ्जालमा अभिव्यक्ति दिनेप्रति निगरानी गर्ने भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका क्रममा उम्मेदवार र

कल सेन्टरबाट आएका एक हजार २५ जिज्ञासा निर्वाचन आयोगले समाधान गर्‍यो

काठमाडौं । निर्वाचन आयोगले विभिन्न कल सेन्टरबाट प्राप्त जिज्ञासामध्ये एक हजार २५ वटाको समाधान गरेको जनाएको छ । आयोगले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा

निर्वाचन आयोगले समानुपातिकको बन्दसूचीबाट ५५० जनाको नाम हटायो

काठमाडौं । निर्वाचन आयोगले ५५० जनाको नाम समानुपातिक उमेदवारको बन्दसूचीबाट हटाएको छ । आयोगले निर्वाचन कानून तथा आचारसंहिता उल्लंघन गरी जरिबाना नबुझाएका ३६९ जनासहित ५५० जनाको नाम समानुपातिक उमेदवारको बन्दसूचीबाट

समानुपातिकतर्फ बन्दसूचीबाट ५४८ जनाको नाम आयोगले हटाउने

काठमाडौं । निर्वाचन आयोगले आसन्न संसदीय निर्वाचनका लागि राजनीतिक दलहरुले बुझाएको समानुपातिक बन्दसूचीबाट ५४८ जनाको नाम हटाएको छ । आयोगले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ