Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


निर्वाचन आयोगले मतदाता नामावलीबाट २ लाख ५० हजारको नाम हटायो

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीबाट २ लाख ५० हजारको नाम हटाएको छ । आगामी निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्दा मृतक र दोहोरिएका मतदाताको नाम हटाइएको हो । आयोगका

चुनाव प्रचारमा गएको भन्दै काठमाडौं–१६ का वडाध्यक्ष रिजाललाई जरिवाना

काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारमा गएको भन्दै काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजाललाई जरिवाना लगाएको छ । वडाअध्यक्ष रिजालले निर्वाचन आचारसंहिता विपरीत काठमाडौं क्षेत्र नम्बर ६

आजबाट मतदाता शिक्षा कार्यक्रम सुरु

काठमाडौं । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आज शुक्रबारबाट मतदाता शिक्षा कार्यक्रम सुरु हुँदैछ । मतदाता शिक्षा कार्यक्रममार्फत मतदातालाई मतदान गर्ने सही तरिका सिकाइनेछ । निर्वाचन आयोगका

राजनीतिक दल तथा उम्मेदवारहरुले आजदेखि चुनाव प्रचार प्रसार गर्न पाउने

काठमाडौं । आगमी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारहरुले आज बिहीबारदेखि चुनाव प्रचार प्रसार गर्न पाउने भएका छन् । निर्वाचन आयोगले

‘निर्वाचन विथोलिने गतिविधि हुन नदिन आयोग सचेत’

काठमाडाैं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन विथोलिने गतिविधि हुन नदिने विषयमा आयोग सचेत रहेको जानकारी दिनुभएकाे छ । आयोग कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले

निर्वाचन आयोगले दियो देउवालाई डडेल्धुरा जान शर्तसहित अनुमति

काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई निर्वाचन क्षेत्र डडेल्धुरा जान अनुमति दिएको छ । सरकारी स्रोत साधन प्रयोग नगरी व्यक्तिगत वा पार्टीको खर्चमा मात्र प्रधानमन्त्री

एमालेका भट्टराई र माओवादी केन्द्रका मगरलाई स्पष्टीकरण

काठमाडाैं । निर्वाचन आयोगले ताप्लेजुङको प्रतिनिधिसभा सदस्यका नेकपा (एमाले) का उम्मेदवारका उम्मेदवार योगेश भट्टराई र कञ्चनपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका नेकपा (माओवादी केन्द्र) का उम्मेदवार बिना मगरलाई २५

आम निर्वाचनमा सुरक्षा बाहेक झण्डै साढे दुई लाख जनशक्ति परिचालन हुने

काठमाडौं । आगामी मंसीर ४ मा हुने आम निर्वाचनमा सुरक्षाकर्मी बाहेक २ लाख ४६ हजार जनशक्ति परिचालित हुने भएको छ । निर्वाचन आयोगका अनुसार मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सहायक

उम्मेदवारलाई फसाउने नियतले उजुरीहरु आए : आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोगमा केही उजुरीहरु उम्मेदवारलाई फसाउने नियतका साथ आएको पाइएको छ । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कतिपय उजुरीहरु अरुलाई फसाएर फाइदा लिने गरी झुटा विवरणहरुसहित आएको बताउनुभएको हो

निर्वाचन आयोगले ५७ प्रकारका सामाग्री ५१ जिल्लामा पुर्‍यायो

काठमाडौं । निर्वाचन आयोग आगामी मंसिर ४ गते हुन गैरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको अन्तिम तयारीमा जुटेको छ । दशैँ, तिहार र छठको सरकारी बिदामा पनि आयोग दिनरात