Logo १ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025


कल सेन्टरबाट आएका एक हजार २५ जिज्ञासा निर्वाचन आयोगले समाधान गर्‍यो

काठमाडौं । निर्वाचन आयोगले विभिन्न कल सेन्टरबाट प्राप्त जिज्ञासामध्ये एक हजार २५ वटाको समाधान गरेको जनाएको छ । आयोगले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा

निर्वाचन आयोगले समानुपातिकको बन्दसूचीबाट ५५० जनाको नाम हटायो

काठमाडौं । निर्वाचन आयोगले ५५० जनाको नाम समानुपातिक उमेदवारको बन्दसूचीबाट हटाएको छ । आयोगले निर्वाचन कानून तथा आचारसंहिता उल्लंघन गरी जरिबाना नबुझाएका ३६९ जनासहित ५५० जनाको नाम समानुपातिक उमेदवारको बन्दसूचीबाट

समानुपातिकतर्फ बन्दसूचीबाट ५४८ जनाको नाम आयोगले हटाउने

काठमाडौं । निर्वाचन आयोगले आसन्न संसदीय निर्वाचनका लागि राजनीतिक दलहरुले बुझाएको समानुपातिक बन्दसूचीबाट ५४८ जनाको नाम हटाएको छ । आयोगले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ

उम्मेदवारले सम्पर्क कार्यालय खोल्न पाउने, आयोगको सात बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका उम्मेदवारलाई सम्पर्क कार्यालय खोल्न सीमा तोकेको छ । आयोगले मंगलबार दल र उम्मेदवारहरुलाई सम्पर्क कार्यालय खोल्ने सम्बन्धमा सात बुँदे निर्देशन दिएको

आयोगले दियाे सात वटै मुख्यमन्त्री कार्यालयलाई आचारसंहिता पालना गर्न निर्देशन

काठमाडौं । निर्वाचन आयोगले सात वटै प्रदेशका मुख्यमन्त्री कार्यालयलाई निर्वाचन आचारसंहिता पालना गर्न निर्देशन दिएको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को खण्ड (क) ले नेपाल सरकार, प्रदेश

निर्वाचन खर्चको निगरानी र अनुसन्धान गर्न आयोगद्वारा अख्तियारलाई पत्राचार

काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा सरकारी अधिकारीहरुले गर्ने हेलिकप्टर प्रयोग र अन्य खर्चको निगरानी गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्र पठाएको छ । सोमबार बसेको निर्वाचन आयोगका पदाधिकारीहरुको

उम्मेदवारले जरिवाना बुझाउने आज अन्तिम दिन

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकको बन्द सूचीमा रहेका उम्मेदवारहरूलाई आज (शनिबार) सम्म निर्वाचन खर्च बुझाउन समय दिएको छ । आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्ताे बताएकाे

आयोगले सोध्यो विश्वप्रकाश शर्मालाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । आयोगले शुक्रबार महामन्त्री शर्मालाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरी परेपछि २४ घण्टे स्पष्टीकरण सोधेको हो

उम्मेदवारलाई कानूनअनुसार कारबाही हुन्छ : थपलिया

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आचारसंहिता उल्लंघन गर्ने दलका उम्मेदवारलाई आयोगले कानूनअनुसार कारबाही गर्ने बताउनुभएको छ । विराटनगरमा सञ्चारकर्मीका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा उहाँले निर्वाचन आचारसंहिता उल्लंघन

आयोगले दियाे बाजागाजासहित भोट नमाग्न निर्देशन

काठमाडाैं । निर्वाचन आयोगले बाजागाजासहित भोट नमाग्न राजनीतिक दलहरूलाई निर्देशन गरेको छ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावमा निर्वाचन आचारसंहिता पालना गर्न पनि आयोगले निर्देशन दिएकाे हाे । राजनीतिक