Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


समानुपातिक सिट बाँडफाँटसम्बन्धी कानूनमा हेरफेर

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सिट बाँडफाँटसम्बन्धी कानून हेरफेर गरेको छ । समानुपातिक सिट बाँडफाँडमा प्रतिनिधिसभा र प्रदेशसभाको कानुन बाझिएको भन्दै आयोगले कानून संशोधन गरेको हो । संशोधनपछि प्रतिनिधि सभा

समानुपातिकतर्फको मतगणना मंगलबार सकिने

काठमाडौं । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ दुवै संसद्को सबै मतगणना मंगलबार सकिने भएको देखिएको छ । प्रत्यक्षतर्फको मतगणना आजै सकिएको छ ।

मंसिर २८ गतेभित्र राष्ट्रपतिलाई निर्वाचनको अन्तिम प्रतिवेदन बुझाउने आयोगको तयारी

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन नतिजा आउने क्रम अन्तिम चरणमा पुगेसँगै निर्वाचन आयोगले नतिजासहितको प्रतिवेदन प्रमाणीकरणका लागि राष्ट्रपतिलाई बुझाउने तयारी थालेको छ । यही मंसिर ४

निर्वाचन प्रक्रिया पूर्ण नभएसम्म आचारसंहिता जारी रहन्छ : आयोग

काठमाडौं । निर्वाचन आयोगले पूर्णरुपमा निर्वाचनको प्रक्रिया नटुंगिएसम्म आचारसंहिता लागू हुने बताएको छ । आयोगले आचारसंहिताको कार्यान्वयनकोे सम्बन्धमा कानूनले स्पष्ट रुपमा निर्वाचन आयोगले तोकेको मितिबाट आचारसंहिता लागू हुने र आचारसंहीता

समानुपातिकतर्फ एमालेको अग्रता कायमै

काठमाडौं । प्रतिनिधि सभाको समानुपातिकतर्फ नेकपा (एमाले) ले सुरुवातदेखिको अग्रता कायम राखेको छ । निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार एमालेले प्रतिनिधि सभातर्फ समानुपातिकमा २७ लाख ७९ हजारभन्दा बढी मत प्राप्त गर्दा

समानुपातिकतर्फ १ करोड ३ लाख ७७ हजार मत गनियो, कसको कति मत ?

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको यहि मंसिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ कूल १ करोड ३ लाख ७७ हजार मत गणना गरिएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म

अब चार वटा क्षेत्रको नतिजा आउन बाँकी

काठमाडौं । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये अब ४ वटा क्षेत्रको अन्तिम परिणाम आउन बाँकी रहेको छ । अब सुनसरी–४ मा मतगणना भईरहेको छ भने बाजुरा, स्याङ्जा–२ र दोलखामा मतगणना

समानुपातिक मतगणना : हालसम्म कुन दलले कति पायो मत ?

काठमाडौं । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना जारी रहेको छ । निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार नेकपा (एमाले) ले प्रतिनिधि सभातर्फ २५

३५ दिनभित्र निर्वाचन खर्चको विवरण बुझाउन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारहरुलाई परिणाम घोषणा भएकोे ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्न निर्देशन दिएको छ । आयोगले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा

दोलखाका विवादित मतदानस्थलमा पुनः मतदान हुने

काठमाडौं । दोलखाका विवादित मतदानस्थलमा पुनः मतदान हुने भएको छ । गत ४ मंसिरमा भएको मतदानमा बुथ क्याप्चर भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले उजुरी