३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


‘कर्मचारी बढी हुँदा सेवा प्रवाह प्रभावकारी भएन, घटाऔं’

काठमाडौं । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई समावेशी बनाउनुपर्ने पार्टीका प्रमुख सचेतकहरुले माग राख्नुभएको छ । बिहीबार राज्य व्यवस्था समितिको बैठकमा विधेयकमाथिको

निजामती सेवा ऐन यथाशिघ्र जारी गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

नेपाल निजामती कर्मचारी युनियन, केन्द्रीय कार्य समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले कर्मचारी समायोजनको क्रममा देखिएको समस्या समाधान गर्न पनि सरकार प्रयत्नशील रहेको बताउनुभयो ।

संघीय निजामती ऐन अघि बढ्छ– शिक्षामन्त्री पौडेल

‘माओवादीले अब चुनाव जित्दैन भन्नेहरू छन्, हामी संगठन निर्माणमा संकल्पमा छौं,’ उहाँले भन्नुभयो, ‘फेरि ०६४ साल जस्तै पहिलो पार्टी बन्छौं ।’

निजामती सेवा विधेयक तुरुन्त अघि बढाउन सांसद् शर्माको आग्रह

‘निजामती सेवा ऐन विधेयकमा थन्किएको छ, धेरै लामो समयदेखि अगाडी बढ्न सकेको छैन,’ उहाँले भन्नुभयो, ‘यसले प्रदेश निजामती ऐन अगाडी बढ्न पनि सकेको छैन ।’

निजामती सेवा विधेयक फेरि संसदीय समितिमै

मीरा बस्नेत र दिलिप पोखरेल (इमेज) काठमाडौं, असार १८ । डेढ वर्ष संसदीय समितिमा अलमलिएको संघीय निजामती सेवा विधेयक फेरि संसदीय समितिमै अल्झिने भएको छ । राज्य व्यवस्था तथा सुशासन

विधेयक नसच्याए आन्दोलन चर्काउने ट्रेड युनियनहरुको चेतावनी

खिलनाथ ताजपुरिया र भूपेन्द्र खड्का (इमेज) काठमाडौं, असार १६ । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले पारित गरेको निजामती सेवा विधेयकका प्रावधानहरु ट्रेड युनियन अधिकारविरोधी भएको भन्दै निजामती कर्मचारीहरु आन्दोलित बनेका छन्

पूर्वएमाले र पूर्वमाओवादी पक्षबीच टकराव, ‘मिनी संसद’मा लापरबाही !

मीरा बस्नेत र राममान डंगोल (इमेज) काठमाडौं, असार १६ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार (हिजो)को बैठकमा विरलै देखिने दृश्य देखियो । वहालवाला विभागीय मन्त्रीको तीव्र असहमतिबीच संघीय

नासुहरु सिंहदरबारभित्रै उत्रिए विरोधमा

काठमाडौं, असार १६ । संसदीय समितिले निजामती सेवा ऐन पारित गरेसँगै नायब सुब्बाहरु आन्दोलनमा उत्रेका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतबाट पारित गरेको ऐनले नासुहरुको ‘घाँटी निमोठ्ने’