२ असार २०८२, सोमबार | Mon Jun 16 2025


तीन दिनभित्र ओली सरकारलाई दिएको समर्थन फिर्ता हुन्छ– नारायणकाजी श्रेष्ठ

कार्यक्रममा प्रवक्ता श्रेष्ठले केपी ओलीको विकल्पमा नयाँ सरकारको गृहकार्य भइरहेको पनि बताउनुभयो । नयाँ सरकार गठनका लागि नेपाली कांग्रेसले पनि निर्णय लिइसकेको अवस्थामा जसपाले धेरै कुराउन नहुने उहाँको भनाइ छ

अन्य दलसँग छलफल गर्ने माओवादी केन्द्र स्थायी समितिकाे‍ निर्णय

मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकले नेपाली कांग्र्रेस र जनता समाजवादी पार्टीसँग संसद सञ्चालन, सरकार र अगामी राजनीतिक प्रक्रियाको सन्दर्भमा वार्ताको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

दाहाल–नेपाल स्थायी समिति बैठकः सर्वोच्चको फैसला कार्यान्वनय गर्दै छुट्टा–छुट्टै गतिविधि गर्ने

बामपन्थी एकताको पहललाई जारी, संविधानको कार्यान्वष्यन गर्न लोकतान्त्रिक पक्षहरुसँगको सहकार्यलाई निरन्तरता दिने निर्णय पनि पार्टीको बैठकले गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

संसद् बैठकअघि राजीनामा दिएर आत्मालोचना गरे पार्टी एकता सम्भव– प्रवक्ता श्रेष्ठ

काठमाडौं । दाहाल–नेपाल समूहको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिएर आत्मालोचना गरेको खण्डमा पार्टी एकताको सम्भावना रहेको बताउनुभएको छ । स्थायी समितिको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी

प्रतिनिधिसभा सुचालु हुन्छ : प्रवक्ता श्रेष्ठ

काठमाडौं, पुस २१ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधान अनुसार प्रतिनिधि सभा सुचालु हुनेमा ढुक्क रहेको बताउनुभएको छ । मंगलबार बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले

‘म व्यक्ति र गुटको प्रवक्ता होइन, नेकपाको प्रवक्ता हुँ’

काठमाडौं । नेपाल कम्युष्टि पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफू नै नेकपाको प्रवक्ता रहेको दाबी गरेका छन् । दाहाल–नेपाल समूहको नेकपा केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीले राखेको जिज्ञासामा उहाँले आफू कुनै

संसद विघटन असंवैधानिकः नेकपा प्रवक्ता श्रेष्ठ

काठमाडौं, पुष ५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्न गरेको सिफारिशलाई असंवैधानिक भन्नुभएको छ । प्रवक्ता श्रेष्ठले मन्त्रिपरिषद्को बैठकमा सबै मन्त्री

दाहालद्वारा नारायणकाजी श्रेष्ठको बचाउः हाइड्रो प्रकरणमा अनावश्यक प्रचार गरिएको जिकीर

काठमाडौं, मंसिर २८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठको बचाउ गर्नुभएको छ । कमानसिंह लामा र हाइड्रो पावर सम्बन्धी विवादमा

कमानसिं लामाले आफ्नै नेताबारे लेखेका कुरा निकै गम्भीर, भट्टराईले भने, ‘कुतर्क गरेर क्षमा हुनै सक्दैन’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले कमानसिं लामाले आफ्नै नेताबारे लेखेका कुरा निकै गम्भीर भएको बताउनुभएको छ । भनिन्छ, मृत्युशैय्यामा रहेको

नेकपा स्थायी कमिटी बैठक बस्दै, पार्टीभित्रको विवादमा सहमति जुटाउन सचिवालय विफल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । आज दिउँसो १ बजे धुम्बराहीमा बैठक बस्ने छ । नेकपाको सचिवालय बैठकमा सहमति जुट्न नसकेपछि पार्टीभित्रको विवाद