Logo १६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026


अवरूद्ध नाग्म-गमगढी सडक ४ दिनपछि सञ्चालनमा

वीर बहादुर बम–संवाददाता मुगु । अविरल हिमपातका कारण अवरुद्ध बनेको मुगुलाई राष्ट्रिय राजमार्गसँग जोडने नाग्म–गमगढी सडक खण्ड ४ दिनपछि सञ्चालनमा आएको छ। हिमपातका कारण मंगलबार रातिदेखि अवरुद्ध सडक शुक्रबार बिहानदेखि