Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


वर्षाका कारण नागढुंगामा सवारीसाधन रोकिए

काठमाडौं। लगातार भइरहेको वर्षाका कारण सडकमा जोखिम बढेपछि काठमाडौं उपत्यकाबाट बाहिरिने सवारीसाधनलाई नागढुंगामा रोकिएको छ। बिहीबार असोज ८ गते साँझ ८ बजेदेखि यात्रुवाहक तथा मालवाहक बस, मोटरसाइकललगायत सबै प्रकारका सवारीसाधन

पहिरोका कारण अवरुद्ध नागढुंगा–नौबिसे सडकखण्ड सञ्चालनमा आयाे

काठमाडौं । अविरल वर्षासँगै खसेको पहिरोका कारण अवरुद्ध नागढुंगा–नौबिसे सडकखण्ड सञ्चदनमा आएको छ । त्रिभुवन राजपथ अन्तरगत चिसापानी धारा नजिकै सोमबार बिहान पहिरो जाँदा करिव दुई घण्टा सो सडकखण्ड अवरुद्ध