Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


इमरान खानले दिए मोदीको पत्रको जवाफ

एजेन्सी । पाकिस्तान दिवसका शुभकामना दिँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लेखेको पत्रको पाकिस्तानी प्रधानमन्त्री इमरान खानले जवाफ दिएका छन् । इमरान खानले जवाफी पत्र लेख्दै पाकिस्तान दिवसको शुभकामना दिँदै लेखेको

भारतीय प्रधानमन्त्री मोदीको विरोध आन्दोलनमा १२ को मृत्यु

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणको विरोधमा भएको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । तीन दिनयता जारी हिंसाका कारण १२ जनाले ज्यान गुमाएको बिबिसीले जनाएको छ

‘भारतमा निर्वाचित तानाशाही’–स्वीडिस प्रतिवेदन

एजेन्सी, फागुन २७ । भारतमा निर्वाचित तानाशाही व्यवस्था रहेको एक प्रतिवेदनले औल्याएको छ । स्वीडनस्थित भेराइटी अफ डेमोक्रेसिज इन्स्टिट्यूटको प्रतिवेदनले विश्वमै सबैभन्दा ठूलो प्रजातन्त्रका रूपमा चिनिने भारत ‘निर्वाचित तानाशाही’ मा

भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोना भाइरसविरुद्धको खोप

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाउनु भएको छ। मोदीले सोमबार बिहान अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा पुगेर कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज लगाउनु भएको हो

भारतमाथि लगाएको हवाई प्रतिबन्ध फुकुवा गर्न पाकिस्तान तयार

काठमाडौं । भारतले पाकिस्तानलाई भारतीय हवाईमार्ग प्रयोगको अनुमति दिएको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाइ डेढ बर्ष पहिले आफनो हवाई मार्ग प्रयोगमा रोक लगाएपछी दुई देशविच

भारतीय रक्षामन्त्रीले भने, ‘नेपाल हाम्रो भाई हो रिसाए पनि फकाउँछौं’

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई भेट नदिएको भनेर भारतको चर्को आलोचना भइराख्दा भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालसँग भारतको प्रगाढ सम्बन्ध रहेको बताउनुभएको छ । नेपालले

दाहसंस्कार स्थलको छानो खस्दा भारतमा कम्तीमा २३ को मृत्यु

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित मुराद नगरमा दाहसंस्कार स्थलको छानो खस्दा कम्तीमा २३ जनाको मृत्यु भएको छ । घटनामा कम्तीमा १५ जना घाइते भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले

बिहार निर्वाचनः लालुपुत्र तेजश्वी नेतृत्वको गठबन्धनले बहुमत ल्याउने प्रक्षेपण, नितिश–मोदीलाई धक्का !

एजेन्सी, कात्तिक २३ । भारतको नेपाली सीमावर्ती राज्य बिहारमा भएको विधान सभाको निर्वाचनमा तेजस्वी यादव नेतृत्वको गठबन्धनले बहुमत ल्याउने प्रक्षेपण गरिएको छ । बिहारमा निर्वाचनपछि गरिएका सर्भेक्षणहरुले पूर्वमुख्यमन्त्री लालुप्रसाद यादव

ओलीलाई ‘रअ’का प्रमुखले भेट्दा दाहाल पक्ष सशंकित

काठमाडौं, कात्तिक ९ । भारतीय सेनाको विशेष विमानबाट गएको बुधबार काठमाडौं आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलले सोही दिन मध्यराति प्रधानमन्त्री केपी शर्मा ओलीसँग उहाँकै निवास बालुवाटारमा गोप्य

भारतका पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंहको निधन

एजेन्सी, असोज ११ । भारतका पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंहको ८२ वर्षको उमेरमा निधन भएको छ । सिंहको आइतबार विहान ८२ वर्षको उमेरमा निधन भएको भारतीय सचारमाध्यमहरुले जनाएका छन् ।