एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज राष्ट्रसंघीय सुरक्षा परिषद् वैठकको अध्यक्षता गर्नुहुने भएको छ । भारतीय विदेश मन्त्रालयका अनुसार भर्चुअल सम्मेलनको अध्यक्षता मोदीले गर्नेु हुने छ । अगस्ट महीनाका
छिमेकी मुलुकहरुमा आइपर्ने आपत्–विपतमा सबैभन्दा पहिला आफूहरूले नै एकार्कोलाई मद्दत गर्ने गरेको उहाँको भनाइ छ ।
काठमाडौं, साउन ३ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनभएको छ । प्रतिनिधि सभाबाट विश्वासको मत पाउनेवित्तिकै मोदीले सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री देउवालाई बधाई दिनुभएको हो ।
वर्ष २०२१ को विश्व प्रेस स्वतन्त्रता सूचांकमा भारत १८० देश मध्ये १४२ औँ स्थानमा छ । भारतको तुलनामा नेपालको अवस्था राम्रो देखिएको छ । नेपाल यो सूचीमा १०६ नम्बरमा छ
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना महामारीमा पिल्सिएका ८० करोड गरीब जनतालाई आगामी दिपावलीसम्मका लागि निशुल्क खाद्यान्न्न उपलब्ध गराउने घोषणा गर्नुभएको छ । साथै १८ बर्ष माथिका सवै नागरिकलाई
काठमाडौं, जेठ २४ । प्रधानमन्त्री केपी ओलीले नेपाल सुरक्षित नहुँदासम्म भारत पनि कोरोनाको महामारीबाट जोगिन नसक्ने तथ्य बुझ्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग आग्रह गर्नुभएको छ । बीबीसी हिन्दीलाई दिएको अन्तरवार्तामा
बिहीबार एक ट्वीट लेख्दै नेता गान्धीले लेख्नुभएको छ, ‘भ्याक्सिन, अक्सिजन र औषधिजस्तै प्रधानमन्त्री पनि हराएका छन् । देखिएको भनेको बस सेन्ट्रले विस्टा, औषधिमा कर र यता–उता प्रधानमन्त्रीको फोटो ।’
एजेन्सी । भारतमा कोरोना महामारी नियन्त्रणका लागि सेनाका अवकाश प्राप्त स्वास्थ्यकर्मीहरुलाई करारमा भर्ना गर्ने निर्णय गरिएको छ । महामारीकाबीच स्वास्थ्य प्रणाली मजबुत बनाउनका लागि भन्दै ४ सय पूर्व सैन्य स्वास्थ्यकर्मीलाई
काठमाडौं, वैशाख १९ । भारतको पश्चिम बंगालमा गराइएको विधान सभा निर्वाचनमा तृणमूल कंग्रेसले भारतीय जनता पार्टीलाई निकै अन्तरले हराउने देखिएको छ । वर्तमान मुख्यमन्त्री एवं तृणमूल कंग्रेसकी नेतृ ममता बनर्जी
एजेन्सी । चीनले कोरोना संक्रमणबाट गम्भिर समस्याको पुगेको भारतलाई सहयोगको प्रस्ताव गरेको छ । चीनका राष्ट्रपति शी जिनपिङ्गले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सन्देश पठाएर महामारीसंग जुध्न आवश्यक सहयोगका लागि प्रस्ताव