काठमाडौं । नुवाकोटको देवीघाटमा रसुवाको भोटेकोशी नदीका आएको बाढीले पुल बगाएको ठाउँमा नयाँ पुल राखिएको छ। नेपाली सेनाकाे पाँच दिनकाे लगाएरकाे मेहनतसँगै बुधबार साँझ एक्रो ब्रिज भनिने नयाँ पुल जडानको