Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


सरकारप्रति दृष्टिविहिनहरुको आक्रोशः ‘सरकार आफैँ दृष्टिविहीन भयो’

काठमाडाैं । दृष्टिविहीन व्यवसायीहरू विगत नौ दिनदेखि माईतीघरमा धर्नामा छन् । सडक पेटीलाई कार्यक्षेत्र बनाएर स्वरोजगारमूलक कार्य गर्दै आएका उनीहरु सरकारले व्यवसाय गर्न नदिएको कारण धर्नामा बस्नुपरेको बताउँछन् । सरकारले