एजेन्सी । इटालीको मिलानमा एक निजी बिमान दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । इटालीको सार्डियाना टापुको लागि उडान भरेको बिमान उड्ने बितिकै मिलानको एक खाली भवनमाथि खसेर दुर्घटना
मृत्यु हुनेमा पोखरा महानगरपालिका–१८ पुरनचौर बस्ने २८ वर्षीय अर्जुन गौतम रहेका छन् । मृतकको शव पोस्र्टमाटमको लागि दमौली अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा आज बिहान भएको ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ना ७ ख ९२३७ नम्बरको ट्रक बुल्दी खोलामा खस्दा
जीपमा सवार मृतक दम्पतीका १२ वर्षीय छोरा पेम्बा शेर्पा घाइते भएपछि थप उपचारका लागि काठमाडौं लगिएको छ ।
बिबेक भण्डारी नवलपुर । पुर्वपश्चिम राजमार्ग अन्तरगत नवलपुरको गैँडाकोटमा यात्रुुबाहक बस र ट्रक एक आपसमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परि २४ जना घाईते भएका छन्
काठमाडौं । सप्तरीमा गएराति भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको राजविराजस्थित मिलनचोकमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल सवार विष्णुपुर गाउँपालिका ५५ वर्षीय लेल्है खंगको मृत्यु भएको हो ।
काठमाडौं, भदौ २३ । काभ्रेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बुधबार दोलालघाटबाट काठमाडौं आउदै गरेको बा २ च ६३ ८२ नम्बरको मोटरमाइकल दुर्घटना हुँदा दुई जना
घाइतेमध्ये नेपालीलाई उपचारको लागि काठमाडौं पठाइएको छ । सात जनाको जिल्लाको अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ । सडकको बायाँपट्टी छेउको कटुसको रुखमा माइक्रोबस ठोक्किएको थियो ।
घाइतेहरूलाई एम्बुलेन्स र गाउँपालिका प्रमुखको गाडीमा राखेर उपचारका लागि अस्पताल पठाइएका छ । घाइतेमध्ये १६ जनाको सदाबहार अस्पताल, खाडीचौर र बाँकीलाई धुलिखेल र काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ६७९९ नम्बरको ट्रकले लु ६ प १८२२ नम्बरको मोटरसाइकललाई सोमबार बिहान बाँकेको राप्तीसोनारी गाउँपालिका– १ गाभरमा ठक्कर दिएको प्रहरीले जनाएको छ ।