Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


महोत्तरी र बैतडीमा भएकाे छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं । महोत्तरी र बैतडीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । हिजो साँझ भएको दुर्घटनामा महोत्तरीमा दुई जना र बैतडीमा एक जनाको मृत्यु भएको हो ।

मुगु र कास्की दुर्घटनाप्रति उपराष्ट्रपति पुनद्वारा दुःख व्यक्त

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मुगु र कास्की दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उपराष्ट्रपति पुनले आज प्रेस नोट जारी गरेर ठूलो मानवीय क्षति हुने गरी मुगु र कास्कीमा भएका

मुगुमा बस दुर्घटना अपडेट : मृत्यु भएका ३२ मध्ये २४ जनाको सनाखत

काठमाडौं । मुगुमा भएको बस दुर्घटनामा मृत्यु भएका ३२ जनामध्ये २४ जनाको सनाखत भएको छ । हिजो नेपालगञ्जबाट सुर्खेत हुँदै मुगुको सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको

मुगु बस दुर्घटना : प्रदेश प्रमुख र मुख्यमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं । मुगुमा मङ्गलबार भएको बस दुर्घटनाप्रति कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुःख व्यक्त गर्नुभएको छ । छुट्टाछुट्टै समवेदना सन्देश जारी गर्दै उहाँहरुले मृतकका परिवारप्रति सहानुभूतिका

कान्तिपुर यातायात दोलखा जार्दै गरेको दुर्घटना, २० जना घाइते

काठमाडौं, असोज २६ । काठमाडौंबाट दोलखाको चरिकोट जाँदै गरेको बस दुर्घटना भएको छ । लामोसाँघु जिरी सडकखण्डको सात किलोमा मंगलबार दुर्घटना हुँदा बसमा सवार २० जना घाइते भएको प्रहरीले जनाएको

डडेल्धुरामा बस दूर्घटना : दुई बालबालिकासहित १६ जना घाइते

डडेलधुरा । धनगढीबाट बाजुरा जाँदै गरेको बस आज विहान डडेल्धुराको राई बजार नजिकै दुर्घटना हुँदा १६ जना घाईते भएका छन । ना ७ ख १७४ नम्बर बस दुर्घटना हुँदा आठ

घान्द्रुकमा जिप दुर्घटना, काठमाडौंबाट घुम्न गएका ७ जनासहित ८ जनाको मृत्यु

मृतकको शव पोखरा ल्याउने तयारी भइरहेको छ । सात जनाको सनाखत हुन बाँकी छ ।

इटालीमा बिमान दुर्घटना हुँदा ८ जनाको मृत्यु

एजेन्सी । इटालीको मिलानमा एक निजी बिमान दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । इटालीको सार्डियाना टापुको लागि उडान भरेको बिमान उड्ने बितिकै मिलानको एक खाली भवनमाथि खसेर दुर्घटना

तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, बालक घाइते

मृत्यु हुनेमा पोखरा महानगरपालिका–१८ पुरनचौर बस्ने २८ वर्षीय अर्जुन गौतम रहेका छन् । मृतकको शव पोस्र्टमाटमको लागि दमौली अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

ट्रक दुर्घटनामा एकको मृत्यु

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा आज बिहान भएको ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ना ७ ख ९२३७ नम्बरको ट्रक बुल्दी खोलामा खस्दा