काठमाडाैं । पत्रकार एवं लेखक दीपक बन्जाराको पहिलो उपन्यास ‘हृदयांश’ को औपचारिक रुपमा विमोचन भएको छ । काठमाडाैंमा मंगलबार उपन्यासको एक कार्यक्रमकाबीच पूर्वउपसभामुख इन्दिरा राना मगरले विमोचन गर्नुभएको हो ।