२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


आइतबारदेखि थाई एयर एशियाले नियमित उडान गर्ने

काठमाडौं । थाई एयर एशियाले आगामी आइतबारदेखि काठमाण्डौ र भैरहवाबाट उडान सञ्चालन गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार एयर एसियाले काठमाडौको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्ध