काठमाडौं, माघ ६ । त्रिभुवन विश्वविद्यालयले हाल सबै परीक्षाहरु स्थगित गरेको छ । कोरोना संक्रमण बढ्दै गएकाले त्रिबिले हाल सबै परिक्षाहरु स्थगित गरेको निर्णय गरेको हो । परीक्षा नियन्त्रण कार्यालय
काठमाडौं, मंसिर १३ । नेपाल उद्योग वाणिज्य महासंघ र त्रिभुवन विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टबीच संस्थागत सहकार्यका लागि सम्झौता भएको छ । सोमबार भएको कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले यी दुई
काठमाडौं, कात्तिक १४ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्ने गरी कार्यतालिका ल्याउन त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरेको छ । अध्यक्ष सुनिता बरालसहितको
सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै जोशीले व्यवस्थापन संकायको परीक्षा २२ गतेदेखि सकिएको र विज्ञान, शिक्षा संकायको परीक्षा आइतबारदेखि समाप्त हुने जानकारी दिनुभयो ।
काठमाडौं, साउन २० । २०७४ सालमा आफूहरुलाई करार गर्ने भनी गरेको तत्कालिन मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयनको माग राख्दै त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरुले प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवालाई बुधबार
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका रोकिएका परीक्षा आजदेखि सुरु भएका छन् । स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा आजदेखि सुरु भएको हो । भोलिदेखि व्यवस्थापनको परीक्षा सुरु हुँदैछ । कोरोना महामारीका
काठमाडौं, असार ३१ । साउनबाट सबै यातायात सञ्चालनमा आउने र त्यसपछि विद्यार्थीहरु क्याम्पस तथा परीक्षा नियन्त्रण कार्यालयको सम्पर्कमा आउने अपेक्षा गरिए पनि त्रिभुवन विश्वविद्यालयको स्नातक तह प्रथम र दोस्रो वर्षका
काठमाडौं, असार २८ । त्रिभुवन विश्वविद्यालयले माग पूरा गर्न एक महिनाको समय माग गरेपछि विश्वविद्याललाई समय दिन राजी भएका आंशिक प्राध्यापकहरुले परीक्षामा भने सामेल नहुने बताएका छन् । आफ्ना माग
‘अहिलेको आन्दोलन निर्णायक भएकाले करार भन्दा अन्य सहमति जाँदैनौं,’ उहाँले भन्नुभयो, ‘नसक्ने हो भने पदाधिकारीले राजीनामा दिनुपर्छ, मंगलबारको वार्ता सफल नभएको खण्डमा ४८ घण्टाभित्र आन्दोलनको मोर्चामा जानेछौँ ।’
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका परीक्षासम्बन्धी सबै कार्यक्रम अगाडि बढाउने भएको छ । स्थगित भएका स्नातक तहका दोस्रो वर्षको परीक्षा साउन ५ गतेदेखि र पुरानो समूहको परीक्षा