Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


राष्ट्रिय सभाको सचिवमा कंडेल नियुक्त

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको सचिवमा तुलबहादुर कंडेललाई नियुक्त गर्नुभएकाे छ। राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालको सिफारिसमा राष्ट्रपति पौडेलले कंडेललाई सचिव पदमा नियुक्त गर्नुभएकाे हाे। मंगलबारदेखि लागू हुनेगरी उहाँलाई