काठमाडौं । डिशहोमको एक्सन स्पोर्ट्स एचडीमा नेपाल र क्यानाडाबीचको बाइल्याटरल सेरिज प्रसारण हुँदैछ । क्रिकेट एसोसिएसन नेपाल (क्यान)ले यही फेब्रुअरी ८ देखि १२ सम्म सेरिज आयोजना गर्दैछ । ओडीआईका खेलहरू