Logo ५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026


पाल्पाका ठूला होटलहरुलाई आइसोलेसन बनाइयो

पाल्पा । पाल्पाका ठूला होटलहरुलाई आइसोलेसनमा रुपान्तरण गरिएको छ । सदरमुकाम तानसेनमा मात्र दुई हप्ताको अवधिमा ६ सयको संख्यामा कोरोना संक्रमित थपिएपछि जिल्लामा संचालित ठुला होटलहरु आईसोलेसनमा रुपान्तरण गरिएको हो