Logo १७ भाद्र २०८३, बुधबार | Wed Sep 2 2026


काभा भलिबल खेल्ने नेपाली टोलीको बिदाई

काठमाडौं । भुटानमा हुने सेन्ट्रल एशियन भलिबल एशाेसिएसन (काभा) बीच भलिबल प्रतियोगिता खेल्ने नेपाली टोलीको बिदाई गरिएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहताको प्रमुख आतिथ्यतामा मंगलबार टोलीको बिदाई