Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


अमेरिका र चिनियाँ राष्ट्रपतिबीच आज टेलिफोन संवाद हुँदै

काठमाडौं । युक्रेनमा रुसी आक्रणको विषयमा आज  (शुक्रबार) अमेरिका र चीनका राष्ट्रपतिबीच टेलिफोन वार्ता हुनेभएको छ। गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गर्न थाले यता दुई शक्ति राष्ट्रबीच