Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


झापामा ‘पीसीआर’ ल्याब

झापा, साउन २० । झापामा ‘पीसीआर’ परीक्षणका लागि दुईओटा ल्याब सञ्चालनमा आउने भएको छ । प्रदेश नम्बर–१ को झापामा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि दुईओटा ल्याब सञ्चालनमा ल्याउने तयारी गरिएको

उखु बिक्री भएन, झापाका कृषक चिन्तित

झापा, साउन १७ । उखु बिक्री नभएपछि झापाका उखु कृषक चिन्तित भएका छन् । उखु बिक्री गर्ने मुख्य समयमा ‘लकडाउन’ भएका कारण झापाका कृषकले सयौं बिघा क्षेत्रफलमा लगाएको उखु त्यसै

पूर्वी नाका काँकरभिट्टामा खटिएका थप १२ जना सशस्त्र प्रहरीमा कोरोना पुष्टि

झापा, साउन १६ । पूर्वी नाका काँकरभिट्टामा सुरक्षामा खटिएका थप १२ जना सशस्त्र प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसअघि २० जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको

झापामा ३०४ जनाले कोरोनालाई जिते

झापा, साउन १४ । झापामा कोरोना संक्रमितमध्ये ३०४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । जिल्ला स्वास्थ्य कार्यालय झापाकाअनुसार १२ हजार ८०९ जनाको कोरोना परीक्षण भएकोमा ३५१ जनामा कोरोना

झापामा खुकुरी प्रहार गरी एक व्यक्तिको हत्या

सुरेन्द्र भण्डारी (इमेज) झापा, साउन ९ । झापाको मेचीनगरमा खुकुरी प्रहारबाट एकजना व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका–२ निवासी ५० वर्षीय नारायण आचार्य रहेको जिल्ला प्रहरी कार्यालय

झापामा एकैदिन १८ जना सशस्त्र प्रहरीलाई कोरोना पुष्टि

सुरेन्द्र भण्डारी (इमेज) झापा, साउन ९ । झापाका १८ जना सशस्त्र प्रहरीलाई शुक्रबार एकैदिन कोरोना संक्रमण पुष्टि भएको छ । पूर्वी नाका काँकडभिट्टाको सीमा सुरक्षार्थ खटिएका १८ जना सशस्त्र प्रहरीलाई

झापामा यौनजन्य अपराधका घटनामा कमी

झापा, साउन ७ । झापामा यौनजन्य अपराधका घटनामा कमी आएको छ । आर्थिक वर्ष २०७६/०७७ मा झापामा १२६ ओटा यौनजन्य अपराधका घटना घटेका छन् । यौनजन्य अपराधका घटनामध्ये जबर्जस्ती करणीका

झापामा पहिरोले पुरीएर एक जनाको मृत्यु

झापा । बुद्धशान्ति गाउँपालिकामा पहिरोले पुरीएर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले मेचीनगर–९ का १५ वर्षीय विवेक दर्नालको मृत्यु भएको जानकारी

झापामा कार्यरत् दुईजना सशस्त्र प्रहरीमा कोरोना पुष्टि

सुरेन्द्र भण्डारी (इमेज) झापा, साउन ६ । झापामा कार्यरत् दुईजना प्रहरीजवानमा कोरोना संक्रमण पुष्टि भएको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा बल काँकडभिट्टामा कार्यरत् दुई प्रहरीजवानमा कोरोना संक्रमण देखिएको हो

५ करोड १५ लाख बराबरको अवैध सामान बरामद

झापा । जिल्ला प्रहरी कार्यालय झापाले ५ करोड रुपैयाँ भन्दा बढीको अबैध सामग्री वरामद गरेको छ । आर्थिक वर्ष २०७६/०७७ मा जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरी चोरी पैठारी गर्दै