काठमाडौं । रसुवाको टिमुरेस्थित नेपाल-चीन सीमा नाकामा नेपालको झण्डा राखिएको छ। सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको संयुक्त टोलीले शनिबार गोसाईंकुण्ड गाउँ पालिका-२ रसुवागढी स्थित नेपाल चीन अन्तर्राष्ट्रिय सीमानाकामा नेपालको